Sandhai Lai
🎵 1557 characters
⏱️ 4:36 duration
🆔 ID: 11786640
📜 Lyrics
कसरी सम्झाऊँ तिमीलाई भुलेको छैन भनेर?
त्यति निष्ठुरी छैन मेरो मन, तिमीलाई भुल्ने
पलपल तिम्रो सम्झनामा रात र दिन कराई हिँड्छु
सक्दिन म तिमीदेखि टाढा, टाढा जान
प्रत्येक समयमा तिमीलाई कल्पिरहेको हुन्छु म
तिम्रै यादमा यही गीत गुनगुनाइरहन्छु
साँझपख तिम्रै भावनामा भुलिरहेको हुन्छु म
तिम्रै भावमा केही शब्द कोरिरहन्छु म
सधैँ-सधैँ तिमी किन मेरो मन दुखाउन खोज्छौ?
थाहा छ तिमीलाई म त केवल तिम्रो नै हो
हरपल, हरक्षण तिम्रो नै सामु उभिरहन्छु
तर तिमी मलाई किन भन्छ्यौ, "टाढा तिमी जाऊ"?
अब दु:ख नदेऊ, तिमी पीडा नदेऊ, तिमी आँसु नदेऊ मलाई
तिमी मेरो नै, म तिम्रो नै सधैँ-सधैँलाई
सधैँलाई, सधैँलाई

⏱️ Synced Lyrics
[00:25.29] कसरी सम्झाऊँ तिमीलाई भुलेको छैन भनेर?
[00:41.59] त्यति निष्ठुरी छैन मेरो मन, तिमीलाई भुल्ने
[00:55.96] पलपल तिम्रो सम्झनामा रात र दिन कराई हिँड्छु
[01:12.46] सक्दिन म तिमीदेखि टाढा, टाढा जान
[01:26.00]
[01:34.63] प्रत्येक समयमा तिमीलाई कल्पिरहेको हुन्छु म
[01:50.74] तिम्रै यादमा यही गीत गुनगुनाइरहन्छु
[02:04.94] साँझपख तिम्रै भावनामा भुलिरहेको हुन्छु म
[02:21.22] तिम्रै भावमा केही शब्द कोरिरहन्छु म
[02:35.04]
[03:07.17] सधैँ-सधैँ तिमी किन मेरो मन दुखाउन खोज्छौ?
[03:15.48] थाहा छ तिमीलाई म त केवल तिम्रो नै हो
[03:23.70] हरपल, हरक्षण तिम्रो नै सामु उभिरहन्छु
[03:31.74] तर तिमी मलाई किन भन्छ्यौ, "टाढा तिमी जाऊ"?
[03:39.90] अब दु:ख नदेऊ, तिमी पीडा नदेऊ, तिमी आँसु नदेऊ मलाई
[03:47.97] तिमी मेरो नै, म तिम्रो नै सधैँ-सधैँलाई
[04:03.46] सधैँलाई, सधैँलाई
[04:15.77] सधैँलाई, सधैँलाई
[04:33.07]