Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sukha Ra Dukha

👤 Anuprastha 🎼 What To Do Kathmandu ⏱️ 5:18
🎵 2310 characters
⏱️ 5:18 duration
🆔 ID: 11786916

📜 Lyrics

मात्र अँध्यारोमा बस्न खोज्नेले
उज्यालोमा के पो देख्छ र?
विवशतामा अल्झेको मेरो जीवनले
पीडा बाहेक अरू के नै दिन सक्छ र?

हर मोडबाट भागी हिँडी यहाँ रोकूँ म कसरी?
अल्झिएता पनि तिम्रो मायामा, म भाग्दै छु यसरी

यसरी नै जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर

आज यहाँ, भोलि कहाँ?
यही नै मेरो जीवनको यात्रा हो
हाँसो देखाई आँसुलाई पिउनु
बाँचिरहनको लागी कोसिस मात्र हो

आँसु सुकिसक्यो, मन मरिसक्यो रोइदिऊँ कसरी?
तर आँखाभरि तिम्रो आँसु देख्दा छाती दुख्दछ बेसरी

यसरी नै जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर

सुख र दुःखको बीचमा बसेर
सास फेर्न गाह्रो भो
कठोर यो मनलाई सम्हाल्न मैले खोज्दा
झन्-झनै साह्रो भो

अनि आइपुगेँ तिम्रो नजिक यो जीवनलाई मोडेर
मैले माया पाएँ तिमीबाट यो मुटु जोडेर

तर के गर्नु? जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर
जाँदै छु तिमीलाई छोडेर

⏱️ Synced Lyrics

[00:15.49] मात्र अँध्यारोमा बस्न खोज्नेले
[00:22.59] उज्यालोमा के पो देख्छ र?
[00:29.69] विवशतामा अल्झेको मेरो जीवनले
[00:37.06] पीडा बाहेक अरू के नै दिन सक्छ र?
[00:42.86] हर मोडबाट भागी हिँडी यहाँ रोकूँ म कसरी?
[00:50.03] अल्झिएता पनि तिम्रो मायामा, म भाग्दै छु यसरी
[00:56.84] यसरी नै जाँदै छु तिमीलाई छोडेर
[01:08.74] जाँदै छु तिमीलाई छोडेर
[01:16.02] जाँदै छु तिमीलाई छोडेर
[01:23.17] जाँदै छु तिमीलाई छोडेर
[01:26.81]
[01:59.38] आज यहाँ, भोलि कहाँ?
[02:06.40] यही नै मेरो जीवनको यात्रा हो
[02:13.65] हाँसो देखाई आँसुलाई पिउनु
[02:20.90] बाँचिरहनको लागी कोसिस मात्र हो
[02:26.68] आँसु सुकिसक्यो, मन मरिसक्यो रोइदिऊँ कसरी?
[02:33.96] तर आँखाभरि तिम्रो आँसु देख्दा छाती दुख्दछ बेसरी
[02:40.68] यसरी नै जाँदै छु तिमीलाई छोडेर
[02:52.67] जाँदै छु तिमीलाई छोडेर
[02:59.73] जाँदै छु तिमीलाई छोडेर
[03:06.80] जाँदै छु तिमीलाई छोडेर
[03:10.50]
[03:43.23] सुख र दुःखको बीचमा बसेर
[03:50.40] सास फेर्न गाह्रो भो
[03:57.42] कठोर यो मनलाई सम्हाल्न मैले खोज्दा
[04:04.83] झन्-झनै साह्रो भो
[04:10.44] अनि आइपुगेँ तिम्रो नजिक यो जीवनलाई मोडेर
[04:17.84] मैले माया पाएँ तिमीबाट यो मुटु जोडेर
[04:24.31] तर के गर्नु? जाँदै छु तिमीलाई छोडेर
[04:36.66] जाँदै छु तिमीलाई छोडेर
[04:43.68] जाँदै छु तिमीलाई छोडेर
[04:50.96] जाँदै छु तिमीलाई छोडेर
[04:54.49]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings