Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi

👤 Neetesh Jung Kunwar 🎼 Alter Phase II ⏱️ 6:19
🎵 3027 characters
⏱️ 6:19 duration
🆔 ID: 11787259

📜 Lyrics

मेरो कुरा नसुन्नू तिमी, मलाई बुझ्न पनि पर्दैन
सधैँ मानेकै छु तिमीलाई, अब बाझ्न पनि मन छैन
खै कहाँ पुगिएछ नि, हाम्रो सम्बन्ध त ठिकै थ्यो
के मैले बाटो बिराएँ? कि तिमीबाट गल्ती भो?

आज पनि कुरो मिलेन, तिमी रोयौ, म झन् आत्तिएँ
छाडी जान पनि सकिन्न, जीवनभरको लागि बाँधिएको छु म तिमीसँग

यो मेरो मनको आवाज सुन
यता हेर न मलाई, तिम्रै सामु उभिएको छु म
तिम्ले सोचेजस्तो निस्किन होला
अब टाढै बसेर भए नि तिम्लाई म हेरिरहुँला

मेरो हालत अलि खराब छ, नशामै डुबिराछु म
तिमी भन्छौ माया अमर छ, तैनि एक्लै भुलिराछु म
खै किन बद्लियो समय, खै किन हामी टाढियौँ
यो दुनियाँ, साला, नाटक हो, त्यही हूलमा हामी खाँदियौँ

Mmm, बढी भएछ तिम्रो पिरती, त्यसैले अलि मात्तिएँ
सधैँ सँगै बस्छु किनकि जीवनभरको लागि बाँधिएको छु म तिमीसँग

यो मेरो मनको आवाज सुन
यता हेर न मलाई, तिम्रै सामु उभिएको छु म
तिम्ले सोचेजस्तो निस्किन होला
अब टाढै बसेर भए नि तिम्लाई म हेरिरहुँला

हेरिरहुँला

बिर्सौँ कसरी त्यो पहिलो भेट हाम्रो?
तिमी नारीको रूपमा आकाशकी परी मैले पाएँ
सँगै हिँडेको बाटो किन गाह्रो भयो अहिले?
माया, चिन्ता नगर, छाडी सबै घर आएको छु म

तिमीसँग...

तिमी मेरो मनको आवाज सुन
यता हेर न मलाई, तिम्रै सामु उभिएको छु म
तिम्ले सोचेजस्तो निस्किन होला
अब टाढै बसेर भए नि तिम्लाई म हेरिरहुँला

हेरिरहुँला
हेरिरहुँला
हेरिरहुँला

⏱️ Synced Lyrics

[00:21.19] मेरो कुरा नसुन्नू तिमी, मलाई बुझ्न पनि पर्दैन
[00:30.41] सधैँ मानेकै छु तिमीलाई, अब बाझ्न पनि मन छैन
[00:40.17] खै कहाँ पुगिएछ नि, हाम्रो सम्बन्ध त ठिकै थ्यो
[00:50.05] के मैले बाटो बिराएँ? कि तिमीबाट गल्ती भो?
[00:59.46] आज पनि कुरो मिलेन, तिमी रोयौ, म झन् आत्तिएँ
[01:09.03] छाडी जान पनि सकिन्न, जीवनभरको लागि बाँधिएको छु म तिमीसँग
[01:23.25] यो मेरो मनको आवाज सुन
[01:28.24] यता हेर न मलाई, तिम्रै सामु उभिएको छु म
[01:37.83] तिम्ले सोचेजस्तो निस्किन होला
[01:42.55] अब टाढै बसेर भए नि तिम्लाई म हेरिरहुँला
[01:48.80]
[02:06.50] मेरो हालत अलि खराब छ, नशामै डुबिराछु म
[02:16.21] तिमी भन्छौ माया अमर छ, तैनि एक्लै भुलिराछु म
[02:25.82] खै किन बद्लियो समय, खै किन हामी टाढियौँ
[02:35.53] यो दुनियाँ, साला, नाटक हो, त्यही हूलमा हामी खाँदियौँ
[02:44.33] Mmm, बढी भएछ तिम्रो पिरती, त्यसैले अलि मात्तिएँ
[02:54.50] सधैँ सँगै बस्छु किनकि जीवनभरको लागि बाँधिएको छु म तिमीसँग
[03:08.79] यो मेरो मनको आवाज सुन
[03:13.88] यता हेर न मलाई, तिम्रै सामु उभिएको छु म
[03:23.46] तिम्ले सोचेजस्तो निस्किन होला
[03:28.30] अब टाढै बसेर भए नि तिम्लाई म हेरिरहुँला
[03:37.43] हेरिरहुँला
[03:39.35]
[03:52.64] बिर्सौँ कसरी त्यो पहिलो भेट हाम्रो?
[04:01.76] तिमी नारीको रूपमा आकाशकी परी मैले पाएँ
[04:11.40] सँगै हिँडेको बाटो किन गाह्रो भयो अहिले?
[04:21.18] माया, चिन्ता नगर, छाडी सबै घर आएको छु म
[04:29.33]
[04:49.60] तिमीसँग...
[04:54.39] तिमी मेरो मनको आवाज सुन
[04:59.47] यता हेर न मलाई, तिम्रै सामु उभिएको छु म
[05:09.14] तिम्ले सोचेजस्तो निस्किन होला
[05:13.80] अब टाढै बसेर भए नि तिम्लाई म हेरिरहुँला
[05:23.09] हेरिरहुँला
[05:27.94] हेरिरहुँला
[05:32.60] हेरिरहुँला
[05:36.56]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings