Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Maa Nai

👤 Adrian Pradhan 🎼 Abhiwaadan ⏱️ 4:26
🎵 1492 characters
⏱️ 4:26 duration
🆔 ID: 11787271

📜 Lyrics

तिमीमा नै म पाउँछु मेरो आधार
तिमीमा नै आशा
तिमीमा नै निहाल्छु भविष्य
तिमीमा नै खुशी
याद र मन मिठो कसर भए तिम्रो मेरो-कथा

स्वीकारी देउ यो जीवन, साची तिम्रो साथ
सम्हाली देउ यो हृदय आज
सम्झी देउ यो गीत जो तिम्रै लागि नै हो
बुझिदेउन तिमी आज

तिमीमा नै देख्दैछु हाम्रो छितिज
तिमीमा नै आकाश
तिमीमा नै थामिन्छ यो पल
तिमीमा नै यो मन
याद र मन मिठो धुन भै तिम्रो-मरो कथा

स्वीकारी देउ यो जीवन, साची तिम्रो साथ
सम्हाली देउ यो हृदय आज
सम्झी देउ यो गीत जो तिम्रै लागि नै हो
बुझिदेउन तिमी आज

तिमीमा नै म पाउँछु मेरो आधार
तिमीमा नै आशा
तिमीमा नै देख्दैछु हाम्रो छितिज
तिमीमा नै आकाश, तिमीमा नै

⏱️ Synced Lyrics

[00:15.44] तिमीमा नै म पाउँछु मेरो आधार
[00:23.21] तिमीमा नै आशा
[00:30.51] तिमीमा नै निहाल्छु भविष्य
[00:37.98] तिमीमा नै खुशी
[00:45.81] याद र मन मिठो कसर भए तिम्रो मेरो-कथा
[01:00.85] स्वीकारी देउ यो जीवन, साची तिम्रो साथ
[01:07.85] सम्हाली देउ यो हृदय आज
[01:15.35] सम्झी देउ यो गीत जो तिम्रै लागि नै हो
[01:22.46] बुझिदेउन तिमी आज
[01:31.12]
[01:45.79] तिमीमा नै देख्दैछु हाम्रो छितिज
[01:53.23] तिमीमा नै आकाश
[02:00.53] तिमीमा नै थामिन्छ यो पल
[02:07.94] तिमीमा नै यो मन
[02:15.99] याद र मन मिठो धुन भै तिम्रो-मरो कथा
[02:30.64] स्वीकारी देउ यो जीवन, साची तिम्रो साथ
[02:38.00] सम्हाली देउ यो हृदय आज
[02:45.72] सम्झी देउ यो गीत जो तिम्रै लागि नै हो
[02:52.93] बुझिदेउन तिमी आज
[03:02.87]
[03:49.58] तिमीमा नै म पाउँछु मेरो आधार
[03:56.97] तिमीमा नै आशा
[04:04.16] तिमीमा नै देख्दैछु हाम्रो छितिज
[04:11.69] तिमीमा नै आकाश, तिमीमा नै
[04:22.74]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings