Timi Ra Ma
🎵 2541 characters
⏱️ 3:02 duration
🆔 ID: 11787283
📜 Lyrics
फिक्का-फिक्का लाग्दै छ
कुराकानी सबै
किन? किन? आज भोलि
मुटुले पाइला बिराउँछ मेरो
आफ्नै सपनामा मग्न छु नजगाई देऊ न मलाई
बरु आऊ सँगै सपना बुनौँ न
भोलि बारे पर्बाह केही नगरेर आजमै साह्रा
जीवन कटाई दिऊ न
तिमी र म
के माया गर्छौ? भने भनि देऊ न मलाई
म खुल्ला अँगालोमा पर्खुला
ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला
झुमेँर बादलहरूको धुनसँगै हामी
मुटु साटेर माया गाँसौँला नि
तिमी र म (तिमी र म, तिमी र...)
तिमी र... (तिमी र म, तिमी र...)
तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...)
तिमी र म (तिमी र म, तिमी र...)
कालोसेतो सपना मेरो
अधुरो नै रह्यो
सायद हाम्रो मुटुको धड्कन नमिल्नु नै थियो
माया रहर हैन होला है भ्रम
मुटुको भिडमा खोतली हेर न
पाउन सक्छौ कि असल अस्तित्व
भनि देऊ मलाई म कुर्न सक्दिन अब

तिमी र म (तिमी र म, तिमी र म), तिमी र म

⏱️ Synced Lyrics
[00:09.65] फिक्का-फिक्का लाग्दै छ
[00:15.11] कुराकानी सबै
[00:19.43] किन? किन? आज भोलि
[00:23.61] मुटुले पाइला बिराउँछ मेरो
[00:28.48] आफ्नै सपनामा मग्न छु नजगाई देऊ न मलाई
[00:33.20] बरु आऊ सँगै सपना बुनौँ न
[00:37.69] भोलि बारे पर्बाह केही नगरेर आजमै साह्रा
[00:42.59] जीवन कटाई दिऊ न
[00:46.33] तिमी र म
[00:48.84] के माया गर्छौ? भने भनि देऊ न मलाई
[00:54.68] म खुल्ला अँगालोमा पर्खुला
[00:58.35] ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला
[01:07.65] झुमेँर बादलहरूको धुनसँगै हामी
[01:12.11] मुटु साटेर माया गाँसौँला नि
[01:15.89] तिमी र म (तिमी र म, तिमी र...)
[01:20.52] तिमी र... (तिमी र म, तिमी र...)
[01:25.88] तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...)
[01:29.95] तिमी र म (तिमी र म, तिमी र...)
[01:35.52] कालोसेतो सपना मेरो
[01:40.22] अधुरो नै रह्यो
[01:44.33] सायद हाम्रो मुटुको धड्कन नमिल्नु नै थियो
[01:53.89] माया रहर हैन होला है भ्रम
[01:58.18] मुटुको भिडमा खोतली हेर न
[02:02.75] पाउन सक्छौ कि असल अस्तित्व
[02:08.14] भनि देऊ मलाई म कुर्न सक्दिन अब
[02:14.41] के माया गर्छौ? भने भनि देऊ न मलाई
[02:19.55] म खुल्ला अँगालोमा पर्खुला
[02:23.61] ढाँटेको होइन मैले तिमीलाई उडाइ लागि निलो आकाशमा तैरौँला
[02:32.88] झुमेँर बादलहरूको धुनसँगै हामी
[02:37.86] मुटु साटेर माया गाँसौँला नि
[02:41.98] तिमी र म (तिमी र म, तिमी र...)
[02:46.25] तिमी र... (तिमी र म, तिमी र...)
[02:50.89] तिमी र म, अ, अ, अ, अ, अ, अ (तिमी र म, तिमी र...)
[02:55.52] तिमी र म (तिमी र म, तिमी र म), तिमी र म
[03:00.35]