Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Najar

👤 The Axe 🎼 Very Best Of Axe ⏱️ 5:06
🎵 2852 characters
⏱️ 5:06 duration
🆔 ID: 11787316

📜 Lyrics

तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउँछ
मेरो मनमा हलचल मचाउँछ
तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ

तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो

तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?

तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो

तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ

तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो

तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउँछ
मेरो मनमा हलचल मचाउँछ
तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ

तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
तिमी को हौ? बुझ्न नै गाह्रो भो
तिमीलाई के भनूँ? भन्न नै साह्रो भो

⏱️ Synced Lyrics

[00:24.04] तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
[00:30.38] मेरो मनमा हलचल मचाउँछ
[00:36.24] मेरो मनमा हलचल मचाउँछ
[00:41.51] तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
[00:47.87] मेरो मनमा खुलदुली हुन्छ
[00:53.62] मेरो मनमा खुलदुली हुन्छ
[00:58.72] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[01:04.34] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[01:09.61]
[01:33.66] तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
[01:39.67] तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
[01:45.49] तिमी अरूसँग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
[01:51.38] तिम्रो वर्णन गर्दा कसैले किन गौरव मलाई हुन्छ?
[01:57.12] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[02:02.62] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[02:07.93]
[02:31.98] तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
[02:38.08] केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
[02:43.90] तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
[02:49.70] केही भनिदिऊँ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
[02:55.66] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[03:01.43] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[03:07.16] तिम्रो नजरले, मुस्कानले, मोहनी तिम्रो भाकाले
[03:13.62] मेरो मनमा हलचल मचाउँछ
[03:19.35] मेरो मनमा हलचल मचाउँछ
[03:24.55] तिमी जिस्किँदा अनि मस्किँदा, छिनछिनमै रिसाउँदा
[03:30.78] मेरो मनमा खुलदुली हुन्छ
[03:36.67] मेरो मनमा खुलदुली हुन्छ
[03:41.66] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[03:47.27] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[03:53.06] तिमी को हौ? बुझ्न नै गाह्रो भो
[03:58.92] तिमीलाई के भनूँ? भन्न नै साह्रो भो
[04:04.42]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings