Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yo Junibhar

👤 The Edge Band 🎼 Gantabya ⏱️ 4:30
🎵 1758 characters
⏱️ 4:30 duration
🆔 ID: 11787686

📜 Lyrics

यो जुनी भर तिमीलाई
अंगालोमा बाध्ने छु
जीवनको हरेक मोडहरूमा
तिमीसंगै हिँड्ने छु
सुख-दुःखका दिनहरू संगै
जिन्दगीको तिम्रो साथ जिउने छु
अन्तिम सास रहुन जेलसम्म
हात तिम्रो समाउने छु

के भनु म तिमीलाई
तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु
बिर्सिएर सबै अतितहरू
सम्झनामा आज तिम्रो हराउन थालेको छु

एकान्तमा तिम्रो यादले सताउन्छ
आँखा कतै टोलाउछ
जुनेली रातको छायाले पनि
तिमी बनि जिस्काउन्छ
भुलेर पनि धोका नदिनु तिमी
जिउने रहर बढेको छ
सताई रहने दिनहरू मलाई
खुशी बोकी फर्केको छ

के भनु म तिमीलाई
तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु
बिर्सिएर सबै अतितहरू
सम्झनामा आज तिम्रो हराउन थालेको छु

छाडी नजानु मेरो मुटुको
धडकनमा तिमीलाई राखी सकेछु
बिर्सेर सबै अतितहरू सधैं भरी

⏱️ Synced Lyrics

[00:29.87] यो जुनी भर तिमीलाई
[00:36.13] अंगालोमा बाध्ने छु
[00:42.51] जीवनको हरेक मोडहरूमा
[00:48.82] तिमीसंगै हिँड्ने छु
[00:55.45] सुख-दुःखका दिनहरू संगै
[01:01.87] जिन्दगीको तिम्रो साथ जिउने छु
[01:08.72] अन्तिम सास रहुन जेलसम्म
[01:13.42] हात तिम्रो समाउने छु
[01:21.84] के भनु म तिमीलाई
[01:26.22] तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु
[01:35.07] बिर्सिएर सबै अतितहरू
[01:39.52] सम्झनामा आज तिम्रो हराउन थालेको छु
[01:53.06]
[02:23.34] एकान्तमा तिम्रो यादले सताउन्छ
[02:29.64] आँखा कतै टोलाउछ
[02:36.18] जुनेली रातको छायाले पनि
[02:42.46] तिमी बनि जिस्काउन्छ
[02:49.29] भुलेर पनि धोका नदिनु तिमी
[02:55.44] जिउने रहर बढेको छ
[03:02.10] सताई रहने दिनहरू मलाई
[03:08.37] खुशी बोकी फर्केको छ
[03:15.48] के भनु म तिमीलाई
[03:19.28] तिम्रो त्यो नजरमा ममताको अर्थ बुझिसकेँ छु
[03:28.80] बिर्सिएर सबै अतितहरू
[03:33.14] सम्झनामा आज तिम्रो हराउन थालेको छु
[03:46.49]
[03:59.18] छाडी नजानु मेरो मुटुको
[04:05.76] धडकनमा तिमीलाई राखी सकेछु
[04:15.67] बिर्सेर सबै अतितहरू सधैं भरी
[04:29.21]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings