Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasto Yo Din

👤 The Edge Band 🎼 Gantabya ⏱️ 4:12
🎵 1090 characters
⏱️ 4:12 duration
🆔 ID: 11789007

📜 Lyrics

कस्तो यो दिन उर्लेर आयो
आशाको ज्योती अँध्यारोले छायो
खुशी सबै उजाडेर कमलो ठगि लग्यो
रोक्न सकेन कसैले पिडन थामी रह्यो
भत्केको शहरलाई (Ooh-ho-ooh)
लाखौं सपना यहाँ टुक्रिनै रह्यो
हजारौं नर्देष शरीर विलिन भयो

कसको कसको यो आँखा लाग्यो
सम्झेर ल्याउदा अझै पनि
चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh)

जे हुनु थियो बिती सक्यो नसम्झनु फेरी
मेलेर सबै लागे उदाउने छौं है हामी

कसको कसको यो आँखा लाग्यो
सम्झेर ल्याउदा अझै पनि
चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh, yeah)

⏱️ Synced Lyrics

[00:34.74] कस्तो यो दिन उर्लेर आयो
[00:43.26] आशाको ज्योती अँध्यारोले छायो
[00:50.28] खुशी सबै उजाडेर कमलो ठगि लग्यो
[00:58.50] रोक्न सकेन कसैले पिडन थामी रह्यो
[01:04.58] भत्केको शहरलाई (Ooh-ho-ooh)
[01:12.93] लाखौं सपना यहाँ टुक्रिनै रह्यो
[01:19.52] हजारौं नर्देष शरीर विलिन भयो
[01:26.49] कसको कसको यो आँखा लाग्यो
[01:33.79] सम्झेर ल्याउदा अझै पनि
[01:37.70] चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh)
[01:59.24]
[02:55.40] जे हुनु थियो बिती सक्यो नसम्झनु फेरी
[03:03.07] मेलेर सबै लागे उदाउने छौं है हामी
[03:09.73] कसको कसको यो आँखा लाग्यो
[03:17.37] सम्झेर ल्याउदा अझै पनि
[03:20.92] चिसो हुन्छ मुटुमा (Ooh-ho-ooh, yeah)
[03:45.15]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings