Nachodnu Yo Saath
🎵 1695 characters
⏱️ 4:34 duration
🆔 ID: 11789265
📜 Lyrics
माया गर्छु आज धेरै, नजिक आई बसिदेऊ
भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
साथ देऊ तिमी आज मलाई
मन्द-मन्द बतासमा तिमी आई नाचिदेऊ
बिताउँछु तिम्रै काखमा, नजिक आई बसिदेऊ
भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
नछोड्नू यो साथ कहिल्यै
नछोड्नू यो हात कहिल्यै
मेरो धर्ती, आकाश तिमी नै हाै
बाँच्ने एउटै सहारा तिमी नै हाै
तिमी नै हाै
मेरो गीतको शब्द र अर्थ तिमी
त्यसैले यो गीत समर्पण तिमीलाई गर्दछु
चाहेकै थियाै, पाएकै थियाै ती सबै मेरा पल
तर आज पाइहालेँ सबै मायाको फल
यी शब्द उपहार दिँदै छु मेरो
भन्थ्यौ, "माया, गर माया मलाई"
तर तिमी आज कता?
नछोड्नू यो साथ कहिल्यै
नछोड्नू यो हात कहिल्यै
मेरो धर्ती, आकाश तिमी नै हाै
बाँच्ने एउटै सहारा तिमी नै हाै
तिमी नै हाै
तिमी नै हाै
भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
साथ देऊ तिमी आज मलाई
मन्द-मन्द बतासमा तिमी आई नाचिदेऊ
बिताउँछु तिम्रै काखमा, नजिक आई बसिदेऊ
भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
नछोड्नू यो साथ कहिल्यै
नछोड्नू यो हात कहिल्यै
मेरो धर्ती, आकाश तिमी नै हाै
बाँच्ने एउटै सहारा तिमी नै हाै
तिमी नै हाै
मेरो गीतको शब्द र अर्थ तिमी
त्यसैले यो गीत समर्पण तिमीलाई गर्दछु
चाहेकै थियाै, पाएकै थियाै ती सबै मेरा पल
तर आज पाइहालेँ सबै मायाको फल
यी शब्द उपहार दिँदै छु मेरो
भन्थ्यौ, "माया, गर माया मलाई"
तर तिमी आज कता?
नछोड्नू यो साथ कहिल्यै
नछोड्नू यो हात कहिल्यै
मेरो धर्ती, आकाश तिमी नै हाै
बाँच्ने एउटै सहारा तिमी नै हाै
तिमी नै हाै
तिमी नै हाै
⏱️ Synced Lyrics
[00:22.06] माया गर्छु आज धेरै, नजिक आई बसिदेऊ
[00:33.17] भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
[00:43.15] साथ देऊ तिमी आज मलाई
[00:53.21] मन्द-मन्द बतासमा तिमी आई नाचिदेऊ
[01:04.48] बिताउँछु तिम्रै काखमा, नजिक आई बसिदेऊ
[01:14.31] भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
[01:25.02] नछोड्नू यो साथ कहिल्यै
[01:35.55] नछोड्नू यो हात कहिल्यै
[01:46.24] मेरो धर्ती, आकाश तिमी नै हाै
[01:56.81] बाँच्ने एउटै सहारा तिमी नै हाै
[02:07.05] तिमी नै हाै
[02:09.69]
[02:30.58] मेरो गीतको शब्द र अर्थ तिमी
[02:35.74] त्यसैले यो गीत समर्पण तिमीलाई गर्दछु
[02:46.57] चाहेकै थियाै, पाएकै थियाै ती सबै मेरा पल
[02:52.05] तर आज पाइहालेँ सबै मायाको फल
[03:01.69] यी शब्द उपहार दिँदै छु मेरो
[03:13.22] भन्थ्यौ, "माया, गर माया मलाई"
[03:18.26] तर तिमी आज कता?
[03:24.98] नछोड्नू यो साथ कहिल्यै
[03:35.56] नछोड्नू यो हात कहिल्यै
[03:46.46] मेरो धर्ती, आकाश तिमी नै हाै
[03:56.90] बाँच्ने एउटै सहारा तिमी नै हाै
[04:06.87] तिमी नै हाै
[04:09.15]
[04:17.53] तिमी नै हाै
[04:22.01]
[00:33.17] भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
[00:43.15] साथ देऊ तिमी आज मलाई
[00:53.21] मन्द-मन्द बतासमा तिमी आई नाचिदेऊ
[01:04.48] बिताउँछु तिम्रै काखमा, नजिक आई बसिदेऊ
[01:14.31] भरिएछ मन मायाले, तिमीमाथि पोख्न देऊ
[01:25.02] नछोड्नू यो साथ कहिल्यै
[01:35.55] नछोड्नू यो हात कहिल्यै
[01:46.24] मेरो धर्ती, आकाश तिमी नै हाै
[01:56.81] बाँच्ने एउटै सहारा तिमी नै हाै
[02:07.05] तिमी नै हाै
[02:09.69]
[02:30.58] मेरो गीतको शब्द र अर्थ तिमी
[02:35.74] त्यसैले यो गीत समर्पण तिमीलाई गर्दछु
[02:46.57] चाहेकै थियाै, पाएकै थियाै ती सबै मेरा पल
[02:52.05] तर आज पाइहालेँ सबै मायाको फल
[03:01.69] यी शब्द उपहार दिँदै छु मेरो
[03:13.22] भन्थ्यौ, "माया, गर माया मलाई"
[03:18.26] तर तिमी आज कता?
[03:24.98] नछोड्नू यो साथ कहिल्यै
[03:35.56] नछोड्नू यो हात कहिल्यै
[03:46.46] मेरो धर्ती, आकाश तिमी नै हाै
[03:56.90] बाँच्ने एउटै सहारा तिमी नै हाै
[04:06.87] तिमी नै हाै
[04:09.15]
[04:17.53] तिमी नै हाै
[04:22.01]