Dobato Ma
🎵 1713 characters
⏱️ 4:31 duration
🆔 ID: 11800978
📜 Lyrics
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन
छातीभरी चोट बोकी अब चाहिँ हिड्ने छैन
तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन
हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको थिए
दुई-चार कदम साथ हिँडि तिमीले हात छोडिदियौ

आँखाभरी भ्रम बोकि अब चाहिँ हिँड्ने छैन
तिमीलाई म हृदयमा अब चाहिँ राख्ने छैन
एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ
अतितका यादले पछ्याईदिँदा एक्लो मन तड्पी हिँड्दिन्छ

अतितका यादले पछ्याई दिँदा एक्लो मन तड्पी हिँड्दिन्छ
निष्ठुरीको वाचा सम्झी अब चाहिँ सोच्ने छैन
तिमीलाई म जिवनसाथी अब चाहिँ भन्ने छैन

⏱️ Synced Lyrics
[00:55.79] तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन
[01:04.59] छातीभरी चोट बोकी अब चाहिँ हिड्ने छैन
[01:12.53] तिमीलाई म दोबाटोमा अब चाहिँ कुर्ने छैन
[01:21.67]
[01:41.70] हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको थिए
[01:50.86] दुई-चार कदम साथ हिँडि तिमीले हात छोडिदियौ
[02:00.19] हृदयमा राखी तिमीलाई जिन्दगी नै सुम्पेको थिए
[02:09.17] दुई-चार कदम साथ हिँडि तिमीले हात छोडिदियौ
[02:17.29] आँखाभरी भ्रम बोकि अब चाहिँ हिँड्ने छैन
[02:24.84] तिमीलाई म हृदयमा अब चाहिँ राख्ने छैन
[02:34.11]
[03:08.30] एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ
[03:17.11] अतितका यादले पछ्याईदिँदा एक्लो मन तड्पी हिँड्दिन्छ
[03:26.29] एक्लै बस्दा तिम्रो सम्झनाले आँखा मेरो रसाइदिन्छ
[03:33.91] अतितका यादले पछ्याई दिँदा एक्लो मन तड्पी हिँड्दिन्छ
[03:43.32] निष्ठुरीको वाचा सम्झी अब चाहिँ सोच्ने छैन
[03:52.80] तिमीलाई म जिवनसाथी अब चाहिँ भन्ने छैन
[04:00.63]