Lathi Charge Nagara Mero Mayama
🎵 5779 characters
⏱️ 8:14 duration
🆔 ID: 11806508
📜 Lyrics
छिया छिया भैसक्यो यो छाती, अत्याचार नगर ममाथि

ए, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा
लाठी चार्ज नगर मेरो मायामा, लाठी चार्ज नगर मेरो मायामा
हल्ला गर्दै हिँड्दछौ रे राति, बाउ-आमाको चर्किने भो छाती

छोड धाउनलाई, छोड धाउनलाई, आन्दोलन नगर माया पाउनलाई
आन्दोलन नगर माया पाउनलाई, आन्दोलन नगर माया पाउनलाई
तिमी बोल मेरो नै पक्षमा, सफल हुन मायाको लक्ष्यमा

लक्ष्य लिनु चन्द्रमा छुनलाई, आउन्न म त जुनीभर रुनलाई

साथीभाइ बढाउँछन् हौसला, हुन्छ भन्छन् मैतिर फैसला

साथीभाइले भनेर के हुन्छ? माथिबाट जे भने त्यही हुन्छ

लै-लै-लै, लै-लै-लै, लै-लै-लै-लै-लै
लै-लै-लै, लै-लै-लै, लै-लै-लै-लै-लै
त्यस्तो कुरा नगर्नु अहिले, हरियो झण्डा देखायौ पहिले

हे, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा

आँखा कमजोर भएछ कहिले, रातो झण्डा देखाको हो मैले

भद्रकाली अगाडि म जान्छु, माया पाउन भोक-हड्ताल म गर्छु
भद्रकाली अगाडि म जान्छु, माया पाउन भोक हड्ताल म गर्छु

दुनियाँलाई नखोज हँसाउन, आउँदिन है म frooti खुवाउन

⏱️ Synced Lyrics
[00:27.59] छिया छिया भैसक्यो यो छाती, अत्याचार नगर ममाथि
[00:35.98] छिया छिया भैसक्यो यो छाती, अत्याचार नगर ममाथि
[00:44.82] ए, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा
[00:53.82] लाठी चार्ज नगर मेरो मायामा, लाठी चार्ज नगर मेरो मायामा
[01:03.28] हल्ला गर्दै हिँड्दछौ रे राति, बाउ-आमाको चर्किने भो छाती
[01:12.48] हल्ला गर्दै हिँड्दछौ रे राति, बाउ-आमाको चर्किने भो छाती
[01:20.80] छोड धाउनलाई, छोड धाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[01:31.10] आन्दोलन नगर माया पाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[01:57.96] तिमी बोल मेरो नै पक्षमा, सफल हुन मायाको लक्ष्यमा
[02:07.53] तिमी बोल मेरो नै पक्षमा, सफल हुन मायाको लक्ष्यमा
[02:16.46] ए, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा
[02:25.02] लाठी चार्ज नगर मेरो मायामा, लाठी चार्ज नगर मेरो मायामा
[02:34.95] लक्ष्य लिनु चन्द्रमा छुनलाई, आउन्न म त जुनीभर रुनलाई
[02:44.35] लक्ष्य लिनु चन्द्रमा छुनलाई, आउन्न म त जुनीभर रुनलाई
[02:52.98] छोड धाउनलाई, छोड धाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[03:02.67] आन्दोलन नगर माया पाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[03:29.66] साथीभाइ बढाउँछन् हौसला, हुन्छ भन्छन् मैतिर फैसला
[03:39.07] साथीभाइ बढाउँछन् हौसला, हुन्छ भन्छन् मैतिर फैसला
[03:48.26] ए, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा
[03:56.92] लाठी चार्ज नगर मेरो मायामा, लाठी चार्ज नगर मेरो मायामा
[04:06.21] साथीभाइले भनेर के हुन्छ? माथिबाट जे भने त्यही हुन्छ
[04:15.25] साथीभाइले भनेर के हुन्छ? माथिबाट जे भने त्यही हुन्छ
[04:24.55] छोड धाउनलाई, छोड धाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[04:34.09] आन्दोलन नगर माया पाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[04:52.35] लै-लै-लै, लै-लै-लै, लै-लै-लै-लै-लै
[04:56.49] लै-लै-लै, लै-लै-लै, लै-लै-लै-लै-लै
[05:00.82] त्यस्तो कुरा नगर्नु अहिले, हरियो झण्डा देखायौ पहिले
[05:10.28] त्यस्तो कुरा नगर्नु अहिले, हरियो झण्डा देखायौ पहिले
[05:18.93] हे, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा
[05:28.68] लाठी चार्ज नगर मेरो मायामा, लाठी चार्ज नगर मेरो मायामा
[05:37.75] आँखा कमजोर भएछ कहिले, रातो झण्डा देखाको हो मैले
[05:46.73] आँखा कमजोर भएछ कहिले, रातो झण्डा देखाको हो मैले
[05:56.17] छोड धाउनलाई, छोड धाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[06:05.07] आन्दोलन नगर माया पाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[06:32.75] भद्रकाली अगाडि म जान्छु, माया पाउन भोक-हड्ताल म गर्छु
[06:42.06] भद्रकाली अगाडि म जान्छु, माया पाउन भोक हड्ताल म गर्छु
[06:50.26] हे, पिपल छायाँमा, पिपल छायाँमा, लाठी चार्ज नगर मेरो मायामा
[07:00.75] लाठी चार्ज नगर मेरो मायामा, लाठी चार्ज नगर मेरो मायामा
[07:09.36] दुनियाँलाई नखोज हँसाउन, आउँदिन है म frooti खुवाउन
[07:17.82] दुनियाँलाई नखोज हँसाउन, आउँदिन है म frooti खुवाउन
[07:26.89] छोड धाउनलाई, छोड धाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[07:36.43] आन्दोलन नगर माया पाउनलाई, आन्दोलन नगर माया पाउनलाई
[07:50.55] लै-लै-लै, लै-लै-लै, लै-लै-लै-लै-लै
[07:54.74] लै-लै-लै, लै-लै-लै, लै-लै-लै-लै-लै
[08:00.18]