Chundaina
🎵 1541 characters
⏱️ 4:12 duration
🆔 ID: 11981319
📜 Lyrics
छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए
छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभएसम्म
मेटिन्न मेरा मनका तृष्णाहरू यदि तिमी नजिक नभएसम्म
व्यथा बढ्छ, चोट पनि अझै थपिन्छ
झन्-झन् मुटुमा आगो दन्किन्छ
नबल्झेको घाउ बल्झिन्छ
भन न मलाई तिम्रो ठेगाना
बताऊ न मलाई तिम्रो चाहना
मन परेका सबै कुराहरू
चिठीमा नै सबै लेखेनौ भने

⏱️ Synced Lyrics
[00:12.49] छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए
[00:24.67] छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभएसम्म
[00:37.45] मेटिन्न मेरा मनका तृष्णाहरू यदि तिमी नजिक नभएसम्म
[00:48.98] व्यथा बढ्छ, चोट पनि अझै थपिन्छ
[00:58.74] झन्-झन् मुटुमा आगो दन्किन्छ
[01:04.83] नबल्झेको घाउ बल्झिन्छ
[01:09.50]
[01:53.32] भन न मलाई तिम्रो ठेगाना
[02:00.98] बताऊ न मलाई तिम्रो चाहना
[02:08.27] मन परेका सबै कुराहरू
[02:16.24] चिठीमा नै सबै लेखेनौ भने
[02:24.26] झन्-झन् मुटुमा आगो दन्किन्छ
[02:30.65] नबल्झेको घाउ बल्झिन्छ
[02:35.56]
[02:42.24] छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए
[02:54.50] छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभएसम्म
[03:07.16] मेटिन्न मेरा मनका तृष्णाहरू यदि तिमी नजिक नभएसम्म
[03:18.62] व्यथा बढ्छ, चोट पनि अझै थपिन्छ
[03:28.67] झन्-झन् मुटुमा आगो दन्किन्छ
[03:34.84] नबल्झेको घाउ बल्झिन्छ
[03:39.78]