Ma Chhu
🎵 1562 characters
⏱️ 5:49 duration
🆔 ID: 11990449
📜 Lyrics
यो मन नै त थियो तिमीलाई मैले दिन सक्ने
तोडेर कहाँ गयौ? टुक्रा-टुक्रामा खोज्दै छु म
यो साथ नै त थियो तिमीलाई मैले दिन सक्ने
नबुझी छोडेर गयौ, आफैले आफैलाई कोस्दै छु म
तिमी त अरूकै भनेर, आशाहरूलाई जलाउँदै छु
आफ्नै भनेर हेर न, तिम्रै सारा दुःख म लिन्छु
म छु, म छु
तिम्रै लागि म छु
भावनाहरूलाई बुझाउन शब्द खोज्दै गर्दा तिमीलाई गुमाएछु
सारा संसारै भुलेर तिमीमै हराएछु
वेदनाहरूलाई भुलाउन मायाको अर्थ खोज्दा तिम्रै नाम नै पाएछु
तिमीलाई मैले रोजेँ तर जिन्दगीले हामीलाई रोजेन
रोजेन, रोजेन, रोजेन

म छु

⏱️ Synced Lyrics
[00:35.85] यो मन नै त थियो तिमीलाई मैले दिन सक्ने
[00:51.71] तोडेर कहाँ गयौ? टुक्रा-टुक्रामा खोज्दै छु म
[01:07.17] यो साथ नै त थियो तिमीलाई मैले दिन सक्ने
[01:22.72] नबुझी छोडेर गयौ, आफैले आफैलाई कोस्दै छु म
[01:35.89] तिमी त अरूकै भनेर, आशाहरूलाई जलाउँदै छु
[01:51.33] आफ्नै भनेर हेर न, तिम्रै सारा दुःख म लिन्छु
[02:05.92] म छु, म छु
[02:20.18] तिम्रै लागि म छु
[02:24.67]
[02:38.49] भावनाहरूलाई बुझाउन शब्द खोज्दै गर्दा तिमीलाई गुमाएछु
[02:54.00] सारा संसारै भुलेर तिमीमै हराएछु
[03:09.61] वेदनाहरूलाई भुलाउन मायाको अर्थ खोज्दा तिम्रै नाम नै पाएछु
[03:25.12] तिमीलाई मैले रोजेँ तर जिन्दगीले हामीलाई रोजेन
[03:46.47]
[04:16.22] रोजेन, रोजेन, रोजेन
[04:38.39]
[04:43.50] तिमी त अरूकै भनेर, आशाहरूलाई जलाउँदै छु
[04:59.29] आफ्नै भनेर हेर न, तिम्रै सारा दुःख म लिन्छु
[05:13.86] म छु, म छु
[05:27.96] तिम्रै लागि म छु
[05:37.44] म छु
[05:46.51]