Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bhautari Raheko

👤 Nabin K. Bhattarai 🎼 Aavash ⏱️ 3:52
🎵 1787 characters
⏱️ 3:52 duration
🆔 ID: 12016016

📜 Lyrics

भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
आइ सारथी बनी तिमी, डोर्याइदियौ यता-उता
बसिदियौ तिमी मेरो मुटुमा धड्कन बनी
छायिदियौ तिमी मेरो गितमा बोल बनी
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?

पाई स्पर्श मैले तिम्रो, वेदनानै बिलाइगयो
पाई स्पर्श मैले तिम्रो, वेदनानै बिलाइगयो
पाई साथ मैले तिम्रो जिवननै चम्किगयो
बसिदियौ तिमी मेरो ह्र्दयमा धड्कन बनी
छायिदियौ तिमी मेरो गितमा बोल बनी
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?

पाई सच्चा जिवनसाथी, खुशी छु म यहाँ
पाई सच्चा जिवनसाथी, खुशी छु म यहाँ
दैवको यो रोजाइमा आभारी छु म सदा

बसिदियौ तिमी मेरो मुटुमा धड्कन बनी
छायिदियौ तिमी मेरो गितमा बोल बनी
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
भौतारी रहेको थिए जिन्दगीमा कता-कता?

⏱️ Synced Lyrics

[00:33.42] भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
[00:40.72] भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
[00:49.63] आइ सारथी बनी तिमी, डोर्याइदियौ यता-उता
[00:57.71] बसिदियौ तिमी मेरो मुटुमा धड्कन बनी
[01:05.47] छायिदियौ तिमी मेरो गितमा बोल बनी
[01:13.72] भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
[01:21.48]
[01:47.13] पाई स्पर्श मैले तिम्रो, वेदनानै बिलाइगयो
[01:55.23] पाई स्पर्श मैले तिम्रो, वेदनानै बिलाइगयो
[02:02.98] पाई साथ मैले तिम्रो जिवननै चम्किगयो
[02:10.95] बसिदियौ तिमी मेरो ह्र्दयमा धड्कन बनी
[02:18.79] छायिदियौ तिमी मेरो गितमा बोल बनी
[02:26.84] भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
[02:34.45]
[02:54.79] पाई सच्चा जिवनसाथी, खुशी छु म यहाँ
[03:01.87] पाई सच्चा जिवनसाथी, खुशी छु म यहाँ
[03:09.48] दैवको यो रोजाइमा आभारी छु म सदा
[03:18.48] बसिदियौ तिमी मेरो मुटुमा धड्कन बनी
[03:26.20] छायिदियौ तिमी मेरो गितमा बोल बनी
[03:34.53] भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
[03:41.17] भौतारी रहेको थिए जिन्दगीमा कता-कता?
[03:47.26]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings