Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Bina

👤 Uday Sotang 🎼 Aatma Katha ⏱️ 4:41
🎵 2370 characters
⏱️ 4:41 duration
🆔 ID: 12020873

📜 Lyrics

तिमीबिना बाँच्न गाह्रो भो
मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
तिमीबिना बाँच्न गाह्रो भो
मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
रातभरि छटपटीमा नीदै पर्दैन
तिमीदेखि टाढा हुँदा बाँच्नै गाह्रो भो
तिमीबिना बाँच्न गाह्रो भो, हो

लामा-लामा केशराशि झरना झरेसरि
लजालु त्यो हेराइको झल्को आँखाभरि
लामा-लामा केशराशि झरना झरेसरि
लजालु त्यो हेराइको झल्को आँखाभरि

जानीजानी चोट दिने तिम्रो मीठो बानी

केही दिन टाढा बस्दा पनि बाँच्नै गाह्रो भो
तिमीबिना बाँच्न गाह्रो भो, हो

मायालु त्यो स्वभावमा कति हिस्सी छ नि
जस्तै कठोर मन पनि त्यसै पग्ली जाने
मायालु त्यो स्वभावमा कति हिस्सी छ नि
जस्तै कठोर मन पनि त्यसै पग्ली जाने

थाहै थेन तिमी नहुँदा कति मुटु पोल्छ

केही क्षण टाढा बस्दा पनि बाँच्नै गाह्रो भो

तिमीबिना बाँच्न गाह्रो भो
मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
तिमीबिना बाँच्न गाह्रो भो
मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
रातभरि छटपटीमा नीदै पर्दैन
तिमीदेखि टाढा हुँदा बाँच्नै गाह्रो भो
तिमीबिना बाँच्न गाह्रो भो, हो

⏱️ Synced Lyrics

[00:27.36] तिमीबिना बाँच्न गाह्रो भो
[00:34.15] मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
[00:40.83] तिमीबिना बाँच्न गाह्रो भो
[00:47.54] मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
[00:54.30] रातभरि छटपटीमा नीदै पर्दैन
[01:01.28] तिमीदेखि टाढा हुँदा बाँच्नै गाह्रो भो
[01:07.94] तिमीबिना बाँच्न गाह्रो भो, हो
[01:15.23]
[01:41.59] लामा-लामा केशराशि झरना झरेसरि
[01:48.53] लजालु त्यो हेराइको झल्को आँखाभरि
[02:01.88] लामा-लामा केशराशि झरना झरेसरि
[02:08.61] लजालु त्यो हेराइको झल्को आँखाभरि
[02:15.56] जानीजानी चोट दिने तिम्रो मीठो बानी
[02:22.25] केही दिन टाढा बस्दा पनि बाँच्नै गाह्रो भो
[02:29.06] तिमीबिना बाँच्न गाह्रो भो, हो
[02:35.79]
[03:02.72] मायालु त्यो स्वभावमा कति हिस्सी छ नि
[03:09.35] जस्तै कठोर मन पनि त्यसै पग्ली जाने
[03:22.93] मायालु त्यो स्वभावमा कति हिस्सी छ नि
[03:29.52] जस्तै कठोर मन पनि त्यसै पग्ली जाने
[03:36.24] थाहै थेन तिमी नहुँदा कति मुटु पोल्छ
[03:43.30] केही क्षण टाढा बस्दा पनि बाँच्नै गाह्रो भो
[03:50.00] तिमीबिना बाँच्न गाह्रो भो
[03:56.71] मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
[04:03.32] तिमीबिना बाँच्न गाह्रो भो
[04:10.23] मुटु दुखिरहन्छ, सास फेर्न साह्रो भो
[04:16.79] रातभरि छटपटीमा नीदै पर्दैन
[04:23.78] तिमीदेखि टाढा हुँदा बाँच्नै गाह्रो भो
[04:30.37] तिमीबिना बाँच्न गाह्रो भो, हो
[04:38.15]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings