Bimaan
🎵 2166 characters
⏱️ 5:18 duration
🆔 ID: 12082035
📜 Lyrics
आफैलाई नियाली हेरेँ, भीडमा टोलाई हिँडेँ म
तिम्रै सम्झनामा
बिथोलिने मुटु मेरो तिम्रै न्यायो आभासमा
अँगालिन खोज्छु म
हत्केला तिम्रो थाम्न खोज्छु
तिम्लाई सामु पाउन खोज्छु म
तर फेरि
बादलसरि आकाशमा सुल्की उडिरहेको विमान हेर्दै
तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म
कुराकानी अपूरा सधैँ, तर तिम्रै मीठो आवाजमा
निदाउन खोज्छु म
नहोला सामु एकअर्का सधैँ, जहाँ छोड्यौ त्यहीँ कुर्दै म
तिम्रै आशामा
हजारौँ प्रश्न मनमा आँउछन्
मबाहेक अरू कोही पाउँछौ कि?
तर फेरि
सागरसरि मायामा डुबी तैरिरहेको जहाज हेर्दै
तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म
तिम्रो र मेरो कहानी आज किन दूरीपनको उदाहरण भयो?
"टाढा", "पर" शब्द मात्र हुँदो रैछन् जब मुटुले एकअर्कालाई चिन्यो
हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र
तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा
हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र
तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा
आयौ तिमी संसारै छोडी फेरि मेरो यो मनमा

⏱️ Synced Lyrics
[00:31.40] आफैलाई नियाली हेरेँ, भीडमा टोलाई हिँडेँ म
[00:42.07] तिम्रै सम्झनामा
[00:46.66] बिथोलिने मुटु मेरो तिम्रै न्यायो आभासमा
[00:57.02] अँगालिन खोज्छु म
[01:01.90] हत्केला तिम्रो थाम्न खोज्छु
[01:06.26] तिम्लाई सामु पाउन खोज्छु म
[01:13.31] तर फेरि
[01:19.47] बादलसरि आकाशमा सुल्की उडिरहेको विमान हेर्दै
[01:34.81] तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म
[01:50.39]
[02:03.76] कुराकानी अपूरा सधैँ, तर तिम्रै मीठो आवाजमा
[02:14.18] निदाउन खोज्छु म
[02:18.79] नहोला सामु एकअर्का सधैँ, जहाँ छोड्यौ त्यहीँ कुर्दै म
[02:29.77] तिम्रै आशामा
[02:34.11] हजारौँ प्रश्न मनमा आँउछन्
[02:38.13] मबाहेक अरू कोही पाउँछौ कि?
[02:45.41] तर फेरि
[02:51.71] सागरसरि मायामा डुबी तैरिरहेको जहाज हेर्दै
[03:07.08] तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म
[03:22.50] तिम्रो र मेरो कहानी आज किन दूरीपनको उदाहरण भयो?
[03:37.75] "टाढा", "पर" शब्द मात्र हुँदो रैछन् जब मुटुले एकअर्कालाई चिन्यो
[03:51.37]
[04:22.45] हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र
[04:30.05] तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा
[04:37.75] हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र
[04:45.38] तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा
[04:54.62] आयौ तिमी संसारै छोडी फेरि मेरो यो मनमा
[05:09.13]