Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Galti Hajar Hunchhan

👤 Narayan Gopal 🎼 Mitjyu ⏱️ 3:07
🎵 1298 characters
⏱️ 3:07 duration
🆔 ID: 12090856

📜 Lyrics

गल्ती हजार हुन्छन्
यहाँ होश हराएको बेला
एक्लै तिमी न आउ
म मात्तिएको बेला, म मात्तिएको बेला

मेरा यी हातहरुले कहीं घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ, म पशु भएको बेला?

एक्लै तिमी न आउ
म मात्तिएको बेला, म मात्तिएको बेला

कहीं धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो योवन कहीं मन पराईदिन्छ
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला

एक्लै तिमी न आउ
म मात्तिएको बेला, म मात्तिएको बेला

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings