Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chhin Chhin Ma Hasna

👤 Uday Sotang 🎼 Marma ⏱️ 4:57
🎵 2394 characters
⏱️ 4:57 duration
🆔 ID: 12119503

📜 Lyrics

छिन छिन मै हास्न मन लाग्छ
छिन छिन मै रुन मन लाग्छ
खोइ के भो यो छातिको देब्रे पाटोमा
खोइ के भो यो छातिको देब्रे पाटोमा
यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा
छिन छिन मै हास्न मन लाग्छ

कहिले उकालै उकालो
भिरको बाटो अप्ठ्यारो, एकै सासमा चढौ झै लाग्छ
कहिले उकालै उकालो
भिरको बाटो अप्ठ्यारो एकै सासम चढौ झै लाग्च
कहिले ओरालिको बाटो
समतल अनि सजिलो झर्नै गाह्रो पो हुन्छ

छिन छिन मै हास्न मन लाग्छ
छिन छिन मै रुन मन लाग्छ
खोइ के भो यो छातिको देब्रे पाटोमा
खोइ के भो यो छातिको देब्रे पाटोमा
यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा
छिन छिन मै हास्न मन लाग्छ

कहिले उनि संगसंगै
हिड्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ
कहिले उनि संगसंगै
हिड्न पाउँदा आफ्नो त संसारै उज्यालो लाग्छ
कहिले एकैक्षणको समय छेउमा उनि नहुँदा
जिन्दगि अँध्यारो लाग्छ

छिन छिन मै हास्न मन लाग्छ
छिन छिन मै रुन मन लाग्छ
खोइ के भो यो छातिको देब्रे पाटोमा
खोइ के भो यो छातिको देब्रे पाटोमा
यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा

छिन छिन मै हास्न मन लाग्छ
छिन छिन मै रुन मन लाग्छ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings