Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Pakera Khako Fal

👤 Shiva Pariyar 🎼 Shivalaya ⏱️ 3:39
🎵 3131 characters
⏱️ 3:39 duration
🆔 ID: 12130043

📜 Lyrics

पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
पाकेर खाको फल मिठो (आ-होई), काँचैमा लाको माया मिठो (आ-होई)
पाकेर खाको फल मिठो (आ-होई), काँचैमा लाको माया मिठो

अल्लारे उमेर, अल्लारे जोबन, गल्तीमा पनि माफ हुन्छ
बिचरा बैँश खेरमा गए आफैलाई आफ्नो पाप हुन्छ

अल्लारे उमेर, अल्लारे जोबन, गल्तीमा पनि माफ हुन्छ
बिचरा बैँश खेरमा गए आफैलाई आफ्नो पाप हुन्छ

घुम्ने-फेर्ने अल्लारे मै हो (आ-होई), मोज गर्ने अल्लारे मै हो (आ-होई)
घुम्ने-फेर्ने अल्लारे मै हो (आ-होई), मोज गर्ने अल्लारे मै हो
पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो

लाईहालौँ माया खाईहालौँ कसम, नभन्नु बेला भाछैन
जिन्दगी भनेको आज नै हो, के हुन्छ भोलि थाहा छैन

लाईहालौँ माया खाईहालौँ कसम, नभन्नु बेला भाछैन
जिन्दगी भनेको आज नै हो, के हुन्छ भोलि थाहा छैन

हाँस्ने-रम्ने अल्लारे मै हो (आ-होई), मायामा जम्ने अल्लारे मै हो (आ-होई)
हाँस्ने-रम्ने अल्लारे मै हो (आ-होई), मायामा जम्ने अल्लारे मै हो
पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो

⏱️ Synced Lyrics

[00:24.31] पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
[00:29.97] पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
[00:35.02] मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
[00:40.63] मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
[00:46.43] पाकेर खाको फल मिठो (आ-होई), काँचैमा लाको माया मिठो (आ-होई)
[00:52.19] पाकेर खाको फल मिठो (आ-होई), काँचैमा लाको माया मिठो
[00:57.69]
[01:19.36] अल्लारे उमेर, अल्लारे जोबन, गल्तीमा पनि माफ हुन्छ
[01:25.19] बिचरा बैँश खेरमा गए आफैलाई आफ्नो पाप हुन्छ
[01:31.52]
[01:35.84] अल्लारे उमेर, अल्लारे जोबन, गल्तीमा पनि माफ हुन्छ
[01:41.80] बिचरा बैँश खेरमा गए आफैलाई आफ्नो पाप हुन्छ
[01:46.57] घुम्ने-फेर्ने अल्लारे मै हो (आ-होई), मोज गर्ने अल्लारे मै हो (आ-होई)
[01:52.39] घुम्ने-फेर्ने अल्लारे मै हो (आ-होई), मोज गर्ने अल्लारे मै हो
[01:58.09] पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
[02:03.20] पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
[02:08.85]
[02:30.73] लाईहालौँ माया खाईहालौँ कसम, नभन्नु बेला भाछैन
[02:36.37] जिन्दगी भनेको आज नै हो, के हुन्छ भोलि थाहा छैन
[02:42.43]
[02:47.06] लाईहालौँ माया खाईहालौँ कसम, नभन्नु बेला भाछैन
[02:52.86] जिन्दगी भनेको आज नै हो, के हुन्छ भोलि थाहा छैन
[02:57.71] हाँस्ने-रम्ने अल्लारे मै हो (आ-होई), मायामा जम्ने अल्लारे मै हो (आ-होई)
[03:03.54] हाँस्ने-रम्ने अल्लारे मै हो (आ-होई), मायामा जम्ने अल्लारे मै हो
[03:09.02] पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
[03:14.58] पाकेर खाको फल मिठो, काँचैमा लाको माया मिठो
[03:19.62] मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
[03:25.35] मुटु साट्ने अल्लारे मै हो, डाँडा काट्ने अल्लारे मै हो
[03:31.49]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings