Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sunana

👤 Raju Lama 🎼 Raju Lama Mongolian Heart, Vol. 6 ⏱️ 3:04
🎵 1825 characters
⏱️ 3:04 duration
🆔 ID: 12139763

📜 Lyrics

सुनन, सुनन, मेरो मनको कुरा सुनन
न्यानो तिम्रो अँगालोमा, मायालु, मलाई थुनन
अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा रमाइलो छ संसार

सुनन, सुनन, मेरो मनको कुरा सुनन
न्यानो तिम्रो अँगालोमा, मायालु, मलाई थुनन
अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा रमाइलो छ संसार

जब देख्छु तिम्रो मुहार, खुशीले झुम्छ यो मन
साथ तिमी देउ मलाई, छुनेछु म गगन
रङ्गीन यो जीवनलाई, सजाउँन प्रीतले हामी
गएर मिठो गीत प्रीतको यहाँ हामी

अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा, रमाइलो छ संसार

आउ अब अँगालोमा बाधौंला तिम्लाई जिवनभर
जुनी-जुनी नछुटिने बनौँला प्रेमी अमर
तिम्रो त्यो मुस्कानले, मायालु, मलाई फकाउन
उजाड यो जीवनमा बहार बनि आउ न

अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
उघारी हेर मनको आँखा रमाइलो छ संसार

⏱️ Synced Lyrics

[00:00.71] सुनन, सुनन, मेरो मनको कुरा सुनन
[00:05.85] न्यानो तिम्रो अँगालोमा, मायालु, मलाई थुनन
[00:10.84] अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
[00:15.48] उघारी हेर मनको आँखा रमाइलो छ संसार
[00:21.45]
[00:30.75] सुनन, सुनन, मेरो मनको कुरा सुनन
[00:35.90] न्यानो तिम्रो अँगालोमा, मायालु, मलाई थुनन
[00:40.72] अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
[00:45.68] उघारी हेर मनको आँखा रमाइलो छ संसार
[00:50.82]
[01:11.63] जब देख्छु तिम्रो मुहार, खुशीले झुम्छ यो मन
[01:20.98] साथ तिमी देउ मलाई, छुनेछु म गगन
[01:30.75] रङ्गीन यो जीवनलाई, सजाउँन प्रीतले हामी
[01:36.13] गएर मिठो गीत प्रीतको यहाँ हामी
[01:41.07] अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
[01:45.87] उघारी हेर मनको आँखा, रमाइलो छ संसार
[01:50.93]
[02:11.25] आउ अब अँगालोमा बाधौंला तिम्लाई जिवनभर
[02:20.76] जुनी-जुनी नछुटिने बनौँला प्रेमी अमर
[02:30.86] तिम्रो त्यो मुस्कानले, मायालु, मलाई फकाउन
[02:35.85] उजाड यो जीवनमा बहार बनि आउ न
[02:42.46] अमुल्य छ यो जिवन, अमुल्य छ हरपल
[02:45.62] उघारी हेर मनको आँखा रमाइलो छ संसार
[02:50.89]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings