Mero Sath
🎵 2246 characters
⏱️ 3:45 duration
🆔 ID: 12214564
📜 Lyrics
मेरो साथ बिताएका याद सबै मेटियो होला नि
मेरो साथ बिताएका याद सबै मेटियो होला नि
मभन्दा नि माया गर्ने अरू कोही भेटियो होला नि
मेरो साथ बिताएका याद सबै मेटियो होला नि
मेरो मन, मेरो माया चोखो थियो
सिउँदोलाई रङ्गाउने धोको थियो
मेरो मन, मेरो माया चोखो थियो
सिउँदोलाई रङ्गाउने धोको थियो
सिमलझैँ मन तिम्रो केही दिनमै साह्रो भो
आँखा जुधाई तिमीले मलाई हेर्न गाह्रो भो
मलाई हेर्न गाह्रो भो होला नि
मेरो हात समाएका साथ सबै साटियो होला नि
मायालाई तौली हिँड्ने तिम्रो बानी भो
टलपल गरी बग्ने आँसु तिमीलाई पानी भो
मायालाई तौली हिँड्ने तिम्रो बानी भो
टलपल गरी बग्ने आँसु तिमीलाई पानी भो
मेरो आस्था, मेरो विश्वास तिमीबाट रेटियो रे
मभन्दा नि माया गर्ने अरू कोही भेटियो रे
अरू कोही भेटियो होला नि
मेरो नाम लेखिएका तस्बिर, पत्र च्यातियो होला नि

⏱️ Synced Lyrics
[00:24.92] मेरो साथ बिताएका याद सबै मेटियो होला नि
[00:34.41] मेरो साथ बिताएका याद सबै मेटियो होला नि
[00:43.95] मभन्दा नि माया गर्ने अरू कोही भेटियो होला नि
[00:53.71] मेरो साथ बिताएका याद सबै मेटियो होला नि
[01:03.21]
[01:22.67] मेरो मन, मेरो माया चोखो थियो
[01:27.21] सिउँदोलाई रङ्गाउने धोको थियो
[01:34.66] मेरो मन, मेरो माया चोखो थियो
[01:39.08] सिउँदोलाई रङ्गाउने धोको थियो
[01:44.19] सिमलझैँ मन तिम्रो केही दिनमै साह्रो भो
[01:49.17] आँखा जुधाई तिमीले मलाई हेर्न गाह्रो भो
[01:53.80] मलाई हेर्न गाह्रो भो होला नि
[01:58.43] मेरो हात समाएका साथ सबै साटियो होला नि
[02:07.74]
[02:27.21] मायालाई तौली हिँड्ने तिम्रो बानी भो
[02:32.12] टलपल गरी बग्ने आँसु तिमीलाई पानी भो
[02:39.48] मायालाई तौली हिँड्ने तिम्रो बानी भो
[02:44.20] टलपल गरी बग्ने आँसु तिमीलाई पानी भो
[02:49.05] मेरो आस्था, मेरो विश्वास तिमीबाट रेटियो रे
[02:54.05] मभन्दा नि माया गर्ने अरू कोही भेटियो रे
[02:58.45] अरू कोही भेटियो होला नि
[03:03.25] मेरो नाम लेखिएका तस्बिर, पत्र च्यातियो होला नि
[03:12.98] मेरो नाम लेखिएका तस्बिर, पत्र च्यातियो होला नि
[03:22.42] मभन्दा नि माया गर्ने अरू कोही भेटियो होला नि
[03:32.22] मेरो साथ बिताएका याद सबै मेटियो होला नि
[03:42.13]