Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mannka Kura Geetmai

👤 Nabin K Bhattarai 🎼 Samarpan ⏱️ 3:07
🎵 1224 characters
⏱️ 3:07 duration
🆔 ID: 12215773

📜 Lyrics

सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु
म गीतमै रुन्छु अनि रमाउँछु, रमाउँछु
चोट लागे छातीमा भन्न सक्दिन
झरिदिन्छ आँसु यो, रोक्न सक्दिन
म पिउँछु, यसै गरी मन यो भुलाउँछु
सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु

मुस्काउँछु, म छोपेर पीडा सधैँ मुस्काउँछु
म गीतमै जन्मेँ, यसमै हराउँछु, हराउँछु
चोट गए सास यो थाम्न सक्दिन
गीतभन्दा अरू केही सोच्नै सक्दिन
सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु

चोट लागे छातीमा भन्न सक्दिन
झरिदिन्छ आँसु यो, रोक्न सक्दिन
म पिउँछु, यसै गरी मन यो भुलाउँछु

⏱️ Synced Lyrics

[00:41.06] सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु
[00:47.12] म गीतमै रुन्छु अनि रमाउँछु, रमाउँछु
[00:53.62] चोट लागे छातीमा भन्न सक्दिन
[00:57.83] झरिदिन्छ आँसु यो, रोक्न सक्दिन
[01:01.71] म पिउँछु, यसै गरी मन यो भुलाउँछु
[01:07.87] सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु
[01:14.59]
[01:49.32] मुस्काउँछु, म छोपेर पीडा सधैँ मुस्काउँछु
[01:55.43] म गीतमै जन्मेँ, यसमै हराउँछु, हराउँछु
[02:01.83] चोट गए सास यो थाम्न सक्दिन
[02:06.18] गीतभन्दा अरू केही सोच्नै सक्दिन
[02:09.95] सुनाउँछु, म मनको कुरा गीतमै सुनाउँछु
[02:16.55]
[02:47.49] चोट लागे छातीमा भन्न सक्दिन
[02:51.64] झरिदिन्छ आँसु यो, रोक्न सक्दिन
[02:55.49] म पिउँछु, यसै गरी मन यो भुलाउँछु
[03:01.77]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings