Khusi Umanga-Mayako Bhaka
🎵 1204 characters
⏱️ 3:28 duration
🆔 ID: 12215837
📜 Lyrics
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
मायाको भाका
मायाको भाका यस्तै हुन्छ कि
यस्तै हुन्छ कि
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
निराशाले छोपिदिँदा
वेदनाले पोलिदिँदा
म तिमीसामु पुगिरहन्छु
म तिमीसँगै डुलिरहन्छु
मायाको भाका
मायाको भाका यस्तै हुन्छ कि
यस्तै हुन्छ कि
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
मायाको भाका
मायाको भाका यस्तै हुन्छ कि
यस्तै हुन्छ कि
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
निराशाले छोपिदिँदा
वेदनाले पोलिदिँदा
म तिमीसामु पुगिरहन्छु
म तिमीसँगै डुलिरहन्छु
मायाको भाका
मायाको भाका यस्तै हुन्छ कि
यस्तै हुन्छ कि
खुसी, उमङ्ग छाइदिँदा
मनमा बहार आइदिँदा
म तिमीलाई नै खोजिरहन्छु
म तिमीलाई नै रोजिरहन्छु
⏱️ Synced Lyrics
[00:49.76] खुसी, उमङ्ग छाइदिँदा
[00:54.14] मनमा बहार आइदिँदा
[00:58.49] म तिमीलाई नै खोजिरहन्छु
[01:02.89] म तिमीलाई नै रोजिरहन्छु
[01:06.73] मायाको भाका
[01:11.50] मायाको भाका यस्तै हुन्छ कि
[01:20.77] यस्तै हुन्छ कि
[01:25.19] खुसी, उमङ्ग छाइदिँदा
[01:29.67] मनमा बहार आइदिँदा
[01:33.79] म तिमीलाई नै खोजिरहन्छु
[01:38.44] म तिमीलाई नै रोजिरहन्छु
[01:41.54]
[02:27.41] निराशाले छोपिदिँदा
[02:31.81] वेदनाले पोलिदिँदा
[02:36.29] म तिमीसामु पुगिरहन्छु
[02:40.51] म तिमीसँगै डुलिरहन्छु
[02:44.52] मायाको भाका
[02:49.00] मायाको भाका यस्तै हुन्छ कि
[02:58.53] यस्तै हुन्छ कि
[03:02.95] खुसी, उमङ्ग छाइदिँदा
[03:07.30] मनमा बहार आइदिँदा
[03:11.72] म तिमीलाई नै खोजिरहन्छु
[03:16.03] म तिमीलाई नै रोजिरहन्छु
[03:19.06]
[00:54.14] मनमा बहार आइदिँदा
[00:58.49] म तिमीलाई नै खोजिरहन्छु
[01:02.89] म तिमीलाई नै रोजिरहन्छु
[01:06.73] मायाको भाका
[01:11.50] मायाको भाका यस्तै हुन्छ कि
[01:20.77] यस्तै हुन्छ कि
[01:25.19] खुसी, उमङ्ग छाइदिँदा
[01:29.67] मनमा बहार आइदिँदा
[01:33.79] म तिमीलाई नै खोजिरहन्छु
[01:38.44] म तिमीलाई नै रोजिरहन्छु
[01:41.54]
[02:27.41] निराशाले छोपिदिँदा
[02:31.81] वेदनाले पोलिदिँदा
[02:36.29] म तिमीसामु पुगिरहन्छु
[02:40.51] म तिमीसँगै डुलिरहन्छु
[02:44.52] मायाको भाका
[02:49.00] मायाको भाका यस्तै हुन्छ कि
[02:58.53] यस्तै हुन्छ कि
[03:02.95] खुसी, उमङ्ग छाइदिँदा
[03:07.30] मनमा बहार आइदिँदा
[03:11.72] म तिमीलाई नै खोजिरहन्छु
[03:16.03] म तिमीलाई नै रोजिरहन्छु
[03:19.06]