Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Abasaad

👤 The Shadows 'nepal' 🎼 K Pais Nepali Kera ⏱️ 4:42
🎵 1775 characters
⏱️ 4:42 duration
🆔 ID: 12241922

📜 Lyrics

अनन्त सङ्घर्ष बोकेर अवसादमा
मेरो साँचो रङ्गहरू के बुझ्छन् समाजले यहाँ?

म भित्रको अर्को मान्छे म सँग लड्न खोज्छ
मलाई नै जित्न खोज्छ अनि डराउँछु म
म भित्रको अर्को मान्छे मलाई नै दबाउँछ
म सँगै जुध्न खोज्छ अनि डराउँछु म

जो भेट्छु, सोध्छन् मलाई, के छ मेरो खबर
झुक्किन्छु म, सम्हाल्छु तर म ठिकै छु

मेरा हरेक युद्धहरू म एक्लै नै लड्ने गर्छु
आफै नै जित्ने गर्छु, आफै हार्छु म
मेरा हरेक पानाहरू अन्धकारले कोर्दै गर्छन्
म एक्लै नै जुध्ने गर्छु तर जिउँदै छु म

म भित्रको रङ्गमञ्चमा म आफै नै नाच्ने गर्छु
म आफै कराउँछु, आफै निसासिन्छु
म भित्रको अर्को मान्छे म सँगै लड्न खोज्छ
म सँगै जुध्न खोज्छ अनि डराउँछु म, yeah

एक्लो दिमाग, एक्लै सोच्ने दिमाग
एक्लै, अशक्त यो दिमाग
एक्लै, अशक्त यो सोच्ने दिमाग

⏱️ Synced Lyrics

[00:12.85] अनन्त सङ्घर्ष बोकेर अवसादमा
[00:25.77] मेरो साँचो रङ्गहरू के बुझ्छन् समाजले यहाँ?
[00:34.59]
[00:40.92] म भित्रको अर्को मान्छे म सँग लड्न खोज्छ
[00:47.61] मलाई नै जित्न खोज्छ अनि डराउँछु म
[00:54.11] म भित्रको अर्को मान्छे मलाई नै दबाउँछ
[01:00.84] म सँगै जुध्न खोज्छ अनि डराउँछु म
[01:07.12]
[01:45.36] जो भेट्छु, सोध्छन् मलाई, के छ मेरो खबर
[01:58.62] झुक्किन्छु म, सम्हाल्छु तर म ठिकै छु
[02:07.92]
[02:13.62] मेरा हरेक युद्धहरू म एक्लै नै लड्ने गर्छु
[02:20.53] आफै नै जित्ने गर्छु, आफै हार्छु म
[02:26.61] मेरा हरेक पानाहरू अन्धकारले कोर्दै गर्छन्
[02:33.37] म एक्लै नै जुध्ने गर्छु तर जिउँदै छु म
[02:39.88]
[03:41.22] म भित्रको रङ्गमञ्चमा म आफै नै नाच्ने गर्छु
[03:48.13] म आफै कराउँछु, आफै निसासिन्छु
[03:54.43] म भित्रको अर्को मान्छे म सँगै लड्न खोज्छ
[04:01.38] म सँगै जुध्न खोज्छ अनि डराउँछु म, yeah
[04:16.73]
[04:32.95] एक्लो दिमाग, एक्लै सोच्ने दिमाग
[04:36.00] एक्लै, अशक्त यो दिमाग
[04:38.04] एक्लै, अशक्त यो सोच्ने दिमाग
[04:41.09]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings