Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Aatma Ma (feat. Babita Manandhar)

👤 Kamal Khatri 🎼 Aatma Ma (feat. Babita Manandhar) ⏱️ 4:12
🎵 1340 characters
⏱️ 4:12 duration
🆔 ID: 12242001

📜 Lyrics

आत्मामा, तिम्रो आत्मामा
म छु कि छैन त्यहाँ हेर न
मनमा, तिम्रो मनमा
म छु कि छैन त्यहाँ हेर न
आँखामा, आँखामा
म छु कि छैन त्यहाँ हेर न

आत्मामा, मेरो आत्मामा
तिमी बसेछौ यो आत्मामा
मनमा, मेरो मनमा
तिमी छौ मेरो यो मनमा
आँखामा, आँखामा
तिमी छौ मेरो यो आँखामा

धड्कन बनेर धड्किरहेछु तिम्रो त्यो मुटुमा
चोखो मायामा कञ्चन बनेर बस यो मुटुमा
तिमी मेरो सहारा, तिमी मेरो प्रेरणा
तिमी मेरो, तिमी जिन्दगी

आत्मामा, तिम्रो आत्मामा
म छु कि छैन त्यहाँ हेर न
आत्मामा, मेरो आत्मामा
तिमी बसेछौ यो आत्मामा
आँखामा, आँखामा
म छु कि छैन त्यहाँ हेर न

⏱️ Synced Lyrics

[00:36.23] आत्मामा, तिम्रो आत्मामा
[00:42.18] म छु कि छैन त्यहाँ हेर न
[00:47.48] मनमा, तिम्रो मनमा
[00:53.36] म छु कि छैन त्यहाँ हेर न
[00:58.53] आँखामा, आँखामा
[01:04.53] म छु कि छैन त्यहाँ हेर न
[01:09.87]
[01:32.04] आत्मामा, मेरो आत्मामा
[01:38.07] तिमी बसेछौ यो आत्मामा
[01:43.15] मनमा, मेरो मनमा
[01:49.29] तिमी छौ मेरो यो मनमा
[01:54.58] आँखामा, आँखामा
[02:00.33] तिमी छौ मेरो यो आँखामा
[02:06.76]
[02:27.76] धड्कन बनेर धड्किरहेछु तिम्रो त्यो मुटुमा
[02:38.90] चोखो मायामा कञ्चन बनेर बस यो मुटुमा
[02:49.47] तिमी मेरो सहारा, तिमी मेरो प्रेरणा
[02:54.48] तिमी मेरो, तिमी जिन्दगी
[03:00.03]
[03:12.51] आत्मामा, तिम्रो आत्मामा
[03:18.57] म छु कि छैन त्यहाँ हेर न
[03:23.70] आत्मामा, मेरो आत्मामा
[03:29.55] तिमी बसेछौ यो आत्मामा
[03:34.84] आँखामा, आँखामा
[03:40.65] म छु कि छैन त्यहाँ हेर न
[03:45.97]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings