Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sakchhau Bhane

👤 Anil Singh 🎼 MHz -Megahertz ⏱️ 5:20
🎵 2200 characters
⏱️ 5:20 duration
🆔 ID: 12286602

📜 Lyrics

सक्छौ भने बिष देउ, एकै क्षणमा मारिदेउ
सक्छौ भने बिष देउ, एकै क्षणमा मारिदेउ
न रहन्छ जिन्दगि, न हुन्छ यो पिडा
न रहन्छ जिन्दगि, न हुन्छ यो पिडा
तिम्रै हातले गरिदेउ विदा
संसार देखि मलाई विदा हो ओ

जिबनको अन्त्य पछी सोध्नेछु दैबलाई
जिबनको अन्त्य पछी सोध्नेछु दैबलाई
लेख्न किन भुल्यौ भाग्यमा मेरो तिमीलाई

सक्छौ भने आँशु देउ, हाँसो सबै लिजाउ
सक्छौ भने आँशु देउ, हाँसो सबै लिजाउ
न रहन्छ आँशु, न हुन्छ तिमीलाई पिडा
न रहन्छ आँशु, न हुन्छ तिमीलाई पिडा
सक्छौ सजिलै तिमीले गर्न विदा
संसार देखि मलाई विदा हो ओ

अंगाले विवश भई यो जुनीमा भावीको लेखा
पाउने छैन लेख्न बिछोड हाम्रो अर्को जुनीमा
अंगाले विवश भई यो जुनीमा भावीको लेखा
पाउने छैन लेख्न बिछोड हाम्रो अर्को जुनीमा

सक्छौ भने दुखः देउ, सुख सबै लिजाउ
सक्छौ भने दुखः देउ, सुख सबै लिजाउ
न रहन्छ दुखः, न हुन्छ तिमीलाई पिडा
न रहन्छ दुखः, न हुन्छ तिमीलाई पिडा
सक्छौ सजिलै तिमीले गर्न विदा
संसार देखि मलाई विदा हो ओ

⏱️ Synced Lyrics

[00:11.42] सक्छौ भने बिष देउ, एकै क्षणमा मारिदेउ
[00:21.88] सक्छौ भने बिष देउ, एकै क्षणमा मारिदेउ
[00:32.47] न रहन्छ जिन्दगि, न हुन्छ यो पिडा
[00:42.64] न रहन्छ जिन्दगि, न हुन्छ यो पिडा
[00:51.86] तिम्रै हातले गरिदेउ विदा
[00:59.15] संसार देखि मलाई विदा हो ओ
[01:13.67]
[01:34.94] जिबनको अन्त्य पछी सोध्नेछु दैबलाई
[01:45.20] जिबनको अन्त्य पछी सोध्नेछु दैबलाई
[01:55.36] लेख्न किन भुल्यौ भाग्यमा मेरो तिमीलाई
[02:05.51] सक्छौ भने आँशु देउ, हाँसो सबै लिजाउ
[02:16.17] सक्छौ भने आँशु देउ, हाँसो सबै लिजाउ
[02:26.53] न रहन्छ आँशु, न हुन्छ तिमीलाई पिडा
[02:36.98] न रहन्छ आँशु, न हुन्छ तिमीलाई पिडा
[02:46.01] सक्छौ सजिलै तिमीले गर्न विदा
[02:53.74] संसार देखि मलाई विदा हो ओ
[03:07.71]
[03:29.12] अंगाले विवश भई यो जुनीमा भावीको लेखा
[03:39.21] पाउने छैन लेख्न बिछोड हाम्रो अर्को जुनीमा
[03:49.46] अंगाले विवश भई यो जुनीमा भावीको लेखा
[04:00.06] पाउने छैन लेख्न बिछोड हाम्रो अर्को जुनीमा
[04:10.35] सक्छौ भने दुखः देउ, सुख सबै लिजाउ
[04:20.61] सक्छौ भने दुखः देउ, सुख सबै लिजाउ
[04:30.87] न रहन्छ दुखः, न हुन्छ तिमीलाई पिडा
[04:41.62] न रहन्छ दुखः, न हुन्छ तिमीलाई पिडा
[04:50.69] सक्छौ सजिलै तिमीले गर्न विदा
[04:58.43] संसार देखि मलाई विदा हो ओ
[05:14.52]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings