Suna Kaanchi
🎵 5295 characters
⏱️ 4:47 duration
🆔 ID: 12293336
📜 Lyrics
तैरिन्छौ त वरिपरि, परी हौ कि पन्छी?
बाजा बज्यो मनमा यतातिर सुन, कान्छी
सा-रे-ग-म-प चल्दै छ तिम्लाई देख्दाखेरि
नाउँचाहिँ तिम्रो के हो? भन, भन
चिनाजान तिमी र म गर्नैपऱ्यो फेरि
तर्सिएलाउ तिम्रो मुटुभित्र सर्दाखेरि
अरूले बोलाउँदा मलाई खै के भन्छन् कुन्नि
तिमीले चाहिँ "मायालु" नै भन (ah-ooh)
चङ्गा भइगो मन, चोखै यो जोबन
भेटेर तिमीलाई आयो हुर्केर
लट्ठ नै पारेछौ, लट्टाईझैँ बेर्दिन्छौ
ल, तानेरै लैजाऊ घरतिर
तिमी नै त मेरो पहिलो माया हौ नि
म त अब तिमीसँगै माया लाउनी हो
तिमीलाई ढाँटेर केचाहिँ हो र पाउनी? हो
सोझो केटो म त, whoa
मेरा सासूससुरा छन् कुनचाहिँ गाउँमा?
पञ्चेबाजा बोकी कहिले, कहाँ आऊँ म?
कता गरूँ सही, ल, खै कुनचाहिँ ठाउँमा?
भन, भन, कान्छी, whoa
ए!
यस्तै हुन्छ रे, उडी जूनै छुन्छ रे (whoo)
मायामा चोरी भको मनले ढुकढुकी नै भुल्छ रे त
खै त यता ल्याऊ मनको साटो ओठ त्यो
नत्र मरिजाऊँ म (धरोधर्म!)
हद पारै भो, पर बस्न गाह्रै भो
यति राम्री छौ कि स्वास्थ्यलाई नै हानिकारक भो (ओहो!)
लत लागिगो त नशालु त्यो तिम्रो नजरको, कान्छी, yeah (ah-ooh)
चङ्गा भइगो मन, चोखै यो जोबन
भेटेर तिमीलाई आयो हुर्केर
लट्ठ नै पारेछौ, लट्टाईझैँ बेर्दिन्छौ
ल, तानेरै लैजाऊ घरतिर
तिमी नै त मेरो पहिलो माया हौ नि
म त अब तिमीसँगै माया लाउनी हो
तिमीलाई ढाँटेर केचाहिँ हो र पाउनी? हो
सोझै केटो हुँ म, whoa
मेरा सासूससुरा छन् कुनचाहिँ गाउँमा?
पञ्चेबाजा बोकी कहिले, कहाँ आऊँ म?
कता गरूँ सही, ल, खै कुनचाहिँ ठाउँमा?
भन, कान्छी, भन, whoa
लहै! लहै! लहै!
(आयो है आयो!)
कान्छी, मेरी कन्छी, मलाई कान्छा बनाएर राख न
आँखाको इशारा, ओठले भिजार मैतिर म्वाइँ देर डाक न
तिमी देखेदेखि पैताला भुईँदेखि स्वर्गैपारि पुगेझैँ लाग्छ
ईश्वर छ-छैन, तोः मलाई थाहा छैन, मनले चाहिँ तिमी नै माग्छ

घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर
कसलाई दिऊँ यो जोबन? कसलाई दिऊँ यो जोबन?
घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर
कसलाई दिऊँ यो जोबन? कसलाई दिऊँ यो जोबन?
लहै, तिमी र मचाहिँ दुई प्रेमी, लहै
अबदेखि सधैँभरिलाई नि, लैलै (ए माया)
लहै, तिमी र मचाहिँ दुई प्रेमी, लहै (सररर उडी आऊँ तिम्रैतिर, कान्छी, तिम्रै आवाज)
अबदेखि सधैँभरिलाई नि, लैलै (सुन्दै मेरो संसार भुलेर)

⏱️ Synced Lyrics
[00:19.67] तैरिन्छौ त वरिपरि, परी हौ कि पन्छी?
[00:22.65] बाजा बज्यो मनमा यतातिर सुन, कान्छी
[00:25.74] सा-रे-ग-म-प चल्दै छ तिम्लाई देख्दाखेरि
[00:28.81] नाउँचाहिँ तिम्रो के हो? भन, भन
[00:31.95] चिनाजान तिमी र म गर्नैपऱ्यो फेरि
[00:35.10] तर्सिएलाउ तिम्रो मुटुभित्र सर्दाखेरि
[00:38.19] अरूले बोलाउँदा मलाई खै के भन्छन् कुन्नि
[00:41.26] तिमीले चाहिँ "मायालु" नै भन (ah-ooh)
[00:45.48] चङ्गा भइगो मन, चोखै यो जोबन
[00:51.94] भेटेर तिमीलाई आयो हुर्केर
[00:58.08] लट्ठ नै पारेछौ, लट्टाईझैँ बेर्दिन्छौ
[01:04.32] ल, तानेरै लैजाऊ घरतिर
[01:09.35] तिमी नै त मेरो पहिलो माया हौ नि
[01:12.56] म त अब तिमीसँगै माया लाउनी हो
[01:15.61] तिमीलाई ढाँटेर केचाहिँ हो र पाउनी? हो
[01:18.76] सोझो केटो म त, whoa
[01:21.85] मेरा सासूससुरा छन् कुनचाहिँ गाउँमा?
[01:24.93] पञ्चेबाजा बोकी कहिले, कहाँ आऊँ म?
[01:28.08] कता गरूँ सही, ल, खै कुनचाहिँ ठाउँमा?
[01:31.14] भन, भन, कान्छी, whoa
[01:36.69] ए!
[01:37.32] यस्तै हुन्छ रे, उडी जूनै छुन्छ रे (whoo)
[01:40.14] मायामा चोरी भको मनले ढुकढुकी नै भुल्छ रे त
[01:43.78] खै त यता ल्याऊ मनको साटो ओठ त्यो
[01:46.65] नत्र मरिजाऊँ म (धरोधर्म!)
[01:49.93] हद पारै भो, पर बस्न गाह्रै भो
[01:52.73] यति राम्री छौ कि स्वास्थ्यलाई नै हानिकारक भो (ओहो!)
[01:56.18] लत लागिगो त नशालु त्यो तिम्रो नजरको, कान्छी, yeah (ah-ooh)
[02:03.55] चङ्गा भइगो मन, चोखै यो जोबन
[02:09.76] भेटेर तिमीलाई आयो हुर्केर
[02:16.07] लट्ठ नै पारेछौ, लट्टाईझैँ बेर्दिन्छौ
[02:22.22] ल, तानेरै लैजाऊ घरतिर
[02:27.31] तिमी नै त मेरो पहिलो माया हौ नि
[02:30.42] म त अब तिमीसँगै माया लाउनी हो
[02:33.54] तिमीलाई ढाँटेर केचाहिँ हो र पाउनी? हो
[02:36.46] सोझै केटो हुँ म, whoa
[02:39.72] मेरा सासूससुरा छन् कुनचाहिँ गाउँमा?
[02:42.82] पञ्चेबाजा बोकी कहिले, कहाँ आऊँ म?
[02:45.93] कता गरूँ सही, ल, खै कुनचाहिँ ठाउँमा?
[02:49.11] भन, कान्छी, भन, whoa
[02:53.17] लहै! लहै! लहै!
[03:01.62] (आयो है आयो!)
[03:04.33] कान्छी, मेरी कन्छी, मलाई कान्छा बनाएर राख न
[03:10.53] आँखाको इशारा, ओठले भिजार मैतिर म्वाइँ देर डाक न
[03:16.88] तिमी देखेदेखि पैताला भुईँदेखि स्वर्गैपारि पुगेझैँ लाग्छ
[03:23.05] ईश्वर छ-छैन, तोः मलाई थाहा छैन, मनले चाहिँ तिमी नै माग्छ
[03:29.39] कान्छी, मेरी कन्छी, मलाई कान्छा बनाएर राख न
[03:35.64] आँखाको इशारा, ओठले भिजार मैतिर म्वाइँ देर डाक न
[03:41.79] तिमी देखेदेखि पैताला भुईँदेखि स्वर्गैपारि पुगेझैँ लाग्छ
[03:47.87] ईश्वर छ-छैन, तोः मलाई थाहा छैन, मनले चाहिँ तिमी नै माग्छ
[03:54.18] घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर
[04:00.59] कसलाई दिऊँ यो जोबन? कसलाई दिऊँ यो जोबन?
[04:06.80] घाँस काट्ने खुर्केर, आयो जोबन हुर्केर
[04:12.94] कसलाई दिऊँ यो जोबन? कसलाई दिऊँ यो जोबन?
[04:18.97] लहै, तिमी र मचाहिँ दुई प्रेमी, लहै
[04:27.07] अबदेखि सधैँभरिलाई नि, लैलै (ए माया)
[04:31.56] लहै, तिमी र मचाहिँ दुई प्रेमी, लहै (सररर उडी आऊँ तिम्रैतिर, कान्छी, तिम्रै आवाज)
[04:39.41] अबदेखि सधैँभरिलाई नि, लैलै (सुन्दै मेरो संसार भुलेर)
[04:44.35]