Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Sapana

👤 Yama Buddha 🎼 Khatra ⏱️ 2:42
🎵 4722 characters
⏱️ 2:42 duration
🆔 ID: 12304491

📜 Lyrics

Ahaa yeah

सबै सपना नै हो कि
सबै सपना नै हो कि
सपनामा रम्ने म सपनाको भोगी
सपना लिई हिड्ने म सपनालाई बोकि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
सपनामा रम्ने म सपनाको भोगी

कहिलेकाही डर पनि लाग्छ
मन मर्छ जब तब मर्न मन लाग्छ
केही नहुदा आफन्त नि पर भाग्छ
त्यसैले गरि खान यहाँ कर पनि लाग्छ
उकालै बाटो हिड्छु म आफ्नै पाउलाई दुखाई
मन दह्रो पारेर आफ्नो घाउलाई लुकाई
एउटा ठाउको उचाईले आफ्नो टाउको दुखाई
हिड्छु आसुको बर्षामा आफुलाई रुझाई
तर उड्न चाहन्छु म खुला आकाशमा
चारैतिर छरी सयथरी फुलका वासना
ताराको छाना होस सुन्दर रातमा
मिठो निद्रा पहाडको ठुला काखमा

तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने म सपनाको भोगी
सपना लिई हिड्ने म सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि

तर मलाई केहिपनी थाहा छैन
आटे जे नि हुन्छ अरे तर केही भाछैन
साचे जे नि पुग्छ अरे तर केही पाछैन
मान्छे जति टुट्छ त्यसलाई त्यति लाज लाग्दैन
बाटो रोक्ने धेरै तर मलाई केही नि बाल छैन
केही हुन्न जबसम्म कसैले नि आट्दैन
कसैको नि साथ छैन लड्छु म एक्लै
अघि बढ्छु म एक्लै, सबै गर्छु म एक्लै
मेरो कर्तुत नै बेग्लै, फरक हुन्छ देख्दै
मन मर्मतमा त्यसै कहाँ मद्दत हुन्छ लेख्दै
म हु सडकको कवि, एक अलग्गै छवि
बोली कडक छ अलि तर मन नरम नै छनी
यस्तैमा म नि यस्तै हो भनी
सपना बुन्छु तर हुन्छ धेरैको कमि
अत्तालिन्छु कहिलेकाही म समय धेरै भो भनी
सपनामा जिउन जहिले सपना हेर्दैछु म नि

तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने म सपनाको भोगी
सपना लिई हिड्ने म सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने म सपनाको भोगी
सपना लिई हिड्ने म सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि
सबै सपना नै हो कि
सबै सपना नै हो कि
तर सपना सबै सपना नै हो कि
सपनामा रम्ने म सपनाको भोगी
सपना लिई हिड्ने म सपनालाई बोकि
तर सबै सपना नै हो कि
तर सबै सपना नै हो कि

⏱️ Synced Lyrics

[00:04.70] Ahaa yeah
[00:08.46] सबै सपना नै हो कि
[00:11.38] सबै सपना नै हो कि
[00:12.87] सपनामा रम्ने म सपनाको भोगी
[00:14.42] सपना लिई हिड्ने म सपनालाई बोकि
[00:16.62] तर सबै सपना नै हो कि
[00:18.97] सबै सपना नै हो कि
[00:21.26] सबै सपना नै हो कि
[00:23.04] सपनामा रम्ने म सपनाको भोगी
[00:25.06] कहिलेकाही डर पनि लाग्छ
[00:27.01] मन मर्छ जब तब मर्न मन लाग्छ
[00:29.16] केही नहुदा आफन्त नि पर भाग्छ
[00:31.28] त्यसैले गरि खान यहाँ कर पनि लाग्छ
[00:33.36] उकालै बाटो हिड्छु म आफ्नै पाउलाई दुखाई
[00:35.55] मन दह्रो पारेर आफ्नो घाउलाई लुकाई
[00:37.54] एउटा ठाउको उचाईले आफ्नो टाउको दुखाई
[00:39.74] हिड्छु आसुको बर्षामा आफुलाई रुझाई
[00:41.90] तर उड्न चाहन्छु म खुला आकाशमा
[00:43.98] चारैतिर छरी सयथरी फुलका वासना
[00:46.14] ताराको छाना होस सुन्दर रातमा
[00:48.39] मिठो निद्रा पहाडको ठुला काखमा
[00:50.53] तर सबै सपना नै हो कि
[00:52.78] सबै सपना नै हो कि
[00:54.71] सबै सपना नै हो कि
[00:56.86] तर सपना सबै सपना नै हो कि
[00:58.85] सपनामा रम्ने म सपनाको भोगी
[01:00.96] सपना लिई हिड्ने म सपनालाई बोकि
[01:02.92] तर सबै सपना नै हो कि
[01:05.15] तर सबै सपना नै हो कि
[01:07.23] तर मलाई केहिपनी थाहा छैन
[01:09.32] आटे जे नि हुन्छ अरे तर केही भाछैन
[01:11.55] साचे जे नि पुग्छ अरे तर केही पाछैन
[01:13.50] मान्छे जति टुट्छ त्यसलाई त्यति लाज लाग्दैन
[01:15.60] बाटो रोक्ने धेरै तर मलाई केही नि बाल छैन
[01:17.61] केही हुन्न जबसम्म कसैले नि आट्दैन
[01:19.82] कसैको नि साथ छैन लड्छु म एक्लै
[01:21.83] अघि बढ्छु म एक्लै, सबै गर्छु म एक्लै
[01:23.89] मेरो कर्तुत नै बेग्लै, फरक हुन्छ देख्दै
[01:25.88] मन मर्मतमा त्यसै कहाँ मद्दत हुन्छ लेख्दै
[01:28.17] म हु सडकको कवि, एक अलग्गै छवि
[01:30.35] बोली कडक छ अलि तर मन नरम नै छनी
[01:32.60] यस्तैमा म नि यस्तै हो भनी
[01:34.93] सपना बुन्छु तर हुन्छ धेरैको कमि
[01:36.44] अत्तालिन्छु कहिलेकाही म समय धेरै भो भनी
[01:38.86] सपनामा जिउन जहिले सपना हेर्दैछु म नि
[01:41.09] तर सबै सपना नै हो कि
[01:43.18] सबै सपना नै हो कि
[01:45.40] सबै सपना नै हो कि
[01:47.29] तर सपना सबै सपना नै हो कि
[01:49.16] सपनामा रम्ने म सपनाको भोगी
[01:51.44] सपना लिई हिड्ने म सपनालाई बोकि
[01:53.39] तर सबै सपना नै हो कि
[01:55.69] तर सबै सपना नै हो कि
[01:57.93] तर सबै सपना नै हो कि
[01:59.90] सबै सपना नै हो कि
[02:02.26] सबै सपना नै हो कि
[02:04.09] तर सपना सबै सपना नै हो कि
[02:06.47] सपनामा रम्ने म सपनाको भोगी
[02:08.39] सपना लिई हिड्ने म सपनालाई बोकि
[02:10.24] तर सबै सपना नै हो कि
[02:12.40] तर सबै सपना नै हो कि
[02:14.62] तर सबै सपना नै हो कि
[02:16.80] सबै सपना नै हो कि
[02:18.81] सबै सपना नै हो कि
[02:20.92] तर सपना सबै सपना नै हो कि
[02:23.00] सपनामा रम्ने म सपनाको भोगी
[02:24.93] सपना लिई हिड्ने म सपनालाई बोकि
[02:27.05] तर सबै सपना नै हो कि
[02:29.30] तर सबै सपना नै हो कि
[02:30.29]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings