Gorkha Paltan
🎵 4314 characters
⏱️ 5:21 duration
🆔 ID: 12329151
📜 Lyrics
लाहुरे म त, सोल्टिना, छुट्टीमा आको
कुरा खोल्छु, सोल्टिना, दिलभित्र छुपाको
तिम्रै माया लाग्छ, सोल्टिना
ए, सोल्टिना, सोल्टिना, सोल्टिना
जाउँला रेलैमा सरर गोर्खापल्टन
जाउँला रेलैमा सरर गोर्खापल्टन
जाउँला रेलैमा सरर गोर्खापल्टन
यो लाहुरेको, सोल्टीज्यू, केही भर छैन
जिस्काइरहन्छ, सोल्टीज्यू, बिहे चाहिँ गर्दैन
म त परेँ तिम्रै सोल्टिना
ए, सोल्टिना, सोल्टिना, सोल्टिना
लैजाऊ रेलैमा सरर गोर्खापल्टन
लैजाऊ रेलैमा सरर गोर्खापल्टन
लैजाऊ रेलैमा सरर गोर्खापल्टन
लाहुरेको जात गर्दैन घात, हृदय चोखो छ
हो, परदेशको जागिर, नेपाली माया लैजाने धोको छ
कुरा त सही हो लाहुरे दाइको
कुरा त सही हो लाहुरे दाइको, मन कुन्नि कस्तो छ
माया साटेर छाडेसी चट्टै बिर्सेला जस्तो छ
पवित्रै हो, सोल्टिना, गोर्खाली मन यो
पिरतीले, सोल्टिना, झन् चोखो बनायो
तिम्रै माया लाग्छ, सोल्टिना
ए, सोल्टिना, सोल्टिना, सोल्टिना
जाउँला रेलैमा सरर गोर्खापल्टन
जाउँला रेलैमा सरर गोर्खापल्टन
जाउँला रेलैमा सरर गोर्खापल्टन
त्यो मनले आँटे लगन पक्कै जुर्ने त होला नि
हो, पल्टनमा तिमी, घर मैले रुँदै कुर्ने त होला नि
हाँसौँला सँगै, बाँचौँला सँगै
हाँसौँला सँगै, बाँचौँला सँगै, नगर केही पीर
त्यहीँ मन अन्तै डुल्छ कि बरु, लाग्दछ यही पीर
पवित्रै हो, सोल्टीज्यू, नेपाली मन यो
पिरतीले, सोल्टीज्यू, झन् चोखो बनायो

⏱️ Synced Lyrics
[00:30.78] लाहुरे म त, सोल्टिना, छुट्टीमा आको
[00:35.35] कुरा खोल्छु, सोल्टिना, दिलभित्र छुपाको
[00:39.59] तिम्रै माया लाग्छ, सोल्टिना
[00:42.34] ए, सोल्टिना, सोल्टिना, सोल्टिना
[00:47.79] जाउँला रेलैमा सरर गोर्खापल्टन
[00:52.08] जाउँला रेलैमा सरर गोर्खापल्टन
[00:56.39] जाउँला रेलैमा सरर गोर्खापल्टन
[01:01.29] यो लाहुरेको, सोल्टीज्यू, केही भर छैन
[01:05.91] जिस्काइरहन्छ, सोल्टीज्यू, बिहे चाहिँ गर्दैन
[01:10.04] म त परेँ तिम्रै सोल्टिना
[01:12.98] ए, सोल्टिना, सोल्टिना, सोल्टिना
[01:18.27] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[01:22.57] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[01:26.92] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[01:31.61]
[01:53.84] लाहुरेको जात गर्दैन घात, हृदय चोखो छ
[02:03.12] हो, परदेशको जागिर, नेपाली माया लैजाने धोको छ
[02:11.38] कुरा त सही हो लाहुरे दाइको
[02:15.71] कुरा त सही हो लाहुरे दाइको, मन कुन्नि कस्तो छ
[02:23.35] माया साटेर छाडेसी चट्टै बिर्सेला जस्तो छ
[02:31.88] पवित्रै हो, सोल्टिना, गोर्खाली मन यो
[02:36.43] पिरतीले, सोल्टिना, झन् चोखो बनायो
[02:40.69] तिम्रै माया लाग्छ, सोल्टिना
[02:43.55] ए, सोल्टिना, सोल्टिना, सोल्टिना
[02:48.86] जाउँला रेलैमा सरर गोर्खापल्टन
[02:53.12] जाउँला रेलैमा सरर गोर्खापल्टन
[02:57.39] जाउँला रेलैमा सरर गोर्खापल्टन
[03:02.10]
[03:21.18] त्यो मनले आँटे लगन पक्कै जुर्ने त होला नि
[03:30.50] हो, पल्टनमा तिमी, घर मैले रुँदै कुर्ने त होला नि
[03:38.52] हाँसौँला सँगै, बाँचौँला सँगै
[03:43.01] हाँसौँला सँगै, बाँचौँला सँगै, नगर केही पीर
[03:50.63] त्यहीँ मन अन्तै डुल्छ कि बरु, लाग्दछ यही पीर
[03:59.20] पवित्रै हो, सोल्टीज्यू, नेपाली मन यो
[04:03.87] पिरतीले, सोल्टीज्यू, झन् चोखो बनायो
[04:07.83] म त परेँ तिम्रै सोल्टिना
[04:10.84] ए, सोल्टिना, सोल्टिना, सोल्टिना
[04:16.05] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[04:20.31] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[04:24.71] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[04:29.64] लाहुरे म त, सोल्टिना, छुट्टीमा आको
[04:34.20] कुरा खोल्छु, सोल्टिना, दिलभित्र छुपाको
[04:38.44] तिम्रै माया लाग्छ, सोल्टिना
[04:41.32] ए, सोल्टिना, सोल्टिना, सोल्टिना
[04:46.67] जाउँला रेलैमा सरर गोर्खापल्टन
[04:50.81] जाउँला रेलैमा सरर गोर्खापल्टन
[04:55.24] जाउँला रेलैमा सरर गोर्खापल्टन
[04:59.63] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[05:03.94] जाउँला रेलैमा सरर गोर्खापल्टन
[05:08.42] लैजाऊ रेलैमा सरर गोर्खापल्टन
[05:12.75] जाउँला रेलैमा सरर गोर्खापल्टन
[05:17.38]