Bhari
🎵 4366 characters
⏱️ 5:56 duration
🆔 ID: 12350363
📜 Lyrics
कहिलेकाहीँ त हिँड्दाहिँड्दै यस्तो थकानले छोपेर आउँछ
अघि हिँड्ने जाँगरै लाग्दैन, मनै चल्दैन
यस्तैमा तिमीसित बाटो नि काटियो
तिम्रै आँखाको इसाराको भरमा पछि-पछि चोर बाटो नि लाग्यौँ
टाढामा रैछ विश्रामको मौका
छनको स्थललाई नहल्लाई, नचलाई, बिस्तारी
भारी लाउन लायो मैले धुरीमुनि खडा
भारी लाउन लायो मैले धुरीमुनि खडा
हिँड्दै जाँदा भारी बढ्यो, एकछिनै बिसाऊँ
हिँड्दै जाँदा भारी बढ्यो, एकछिनै बिसाऊँ
पानी पर्दा ओतै लाग्यौँ, घाम झुकाइ झुल्क्यो
उदासीको क्षितिजमा बास मागी बस्यौँ
भारी लाउन लायो मैले धुरीमुनि खडा
स्पष्टता भन्ने कुरा, साथी, पाइँदैन सजिलो
पाए पनि छनैमा बिती जान्छ नि
दिनभरि हेर, घुरघुरी हेर, के देख्छौ भन
बादलुले घेरेछ आकाश र पातालको रेखा
तर उषाकालमा, दिन र रातको बीचमा
मधुर भई स्पष्ट टल्किन्छ नि एउटा विशाल हिमाल, हेर

न दिन न रातमा बिउँझ्यौ तिमी, हेरिरहेथेँ नि

उघारी आँखा पन्छायौ घडी, आँसु किनै उब्ज्यो?
उदासीको क्षितिजमा बास मागी बस्यौँ
भारी लाउन लायो मैले धुरीमुनि खडा
एउटा विशाल पर्वत, साथी, एउटा विशाल पर्वत छ खडा
हेरिराख नि यसलाई
घामको न्यानोले यही पहाडबाट निस्किन्छ धुम्म
त्यही धुम्मले आकाश र पातालको रेखा सेतो, कालो, खैरोमा छोप्छ नि
त्यही धुम्मले आफैलाई घेरी आँखा, मुख, नाकबाट पसी
सम्झना र बिपनाको रेखा मधुर पार्छ नि
आफैमा एउटा मौनता छर्छ नि

आशा छैन, अघि हिँड्ने बाटो देखाइदिनू
आशा छैन, अघि हिँड्ने बाटो देखाइदिनू
अघि-अघि राख्छौ पाइला, एकछिनै बिसाऊँ
अघि-अघि राख्छौ पाइला, एकछिनै बिसाऊँ
अन्धकारमा थामी मेरो भारी ल्यायौ ज्योति
ओसारी छन छरिएको घडी बास टाढिई लाग्यौँ
भारी लाउन लायो मैले धुरी...

⏱️ Synced Lyrics
[00:04.85] कहिलेकाहीँ त हिँड्दाहिँड्दै यस्तो थकानले छोपेर आउँछ
[00:10.77] अघि हिँड्ने जाँगरै लाग्दैन, मनै चल्दैन
[00:16.87] यस्तैमा तिमीसित बाटो नि काटियो
[00:20.19] तिम्रै आँखाको इसाराको भरमा पछि-पछि चोर बाटो नि लाग्यौँ
[00:26.03] टाढामा रैछ विश्रामको मौका
[00:29.63] छनको स्थललाई नहल्लाई, नचलाई, बिस्तारी
[00:35.08] भारी लाउन लायो मैले धुरीमुनि खडा
[00:46.17] भारी लाउन लायो मैले धुरीमुनि खडा
[00:56.42] हिँड्दै जाँदा भारी बढ्यो, एकछिनै बिसाऊँ
[01:06.77] हिँड्दै जाँदा भारी बढ्यो, एकछिनै बिसाऊँ
[01:17.02] पानी पर्दा ओतै लाग्यौँ, घाम झुकाइ झुल्क्यो
[01:27.46] उदासीको क्षितिजमा बास मागी बस्यौँ
[01:37.71] भारी लाउन लायो मैले धुरीमुनि खडा
[01:48.47] स्पष्टता भन्ने कुरा, साथी, पाइँदैन सजिलो
[01:53.24] पाए पनि छनैमा बिती जान्छ नि
[01:56.66] दिनभरि हेर, घुरघुरी हेर, के देख्छौ भन
[02:00.57] बादलुले घेरेछ आकाश र पातालको रेखा
[02:04.71] तर उषाकालमा, दिन र रातको बीचमा
[02:08.69] मधुर भई स्पष्ट टल्किन्छ नि एउटा विशाल हिमाल, हेर
[02:15.64] पानी पर्दा ओतै लाग्यौँ, घाम झुकाइ झुल्क्यो
[02:26.13] उदासीको क्षितिजमा बास मागी बस्यौँ
[02:36.57] भारी लाउन लायो मैले धुरीमुनि खडा
[02:47.42] भारी लाउन लायो मैले धुरीमुनि खडा
[02:57.73] न दिन न रातमा बिउँझ्यौ तिमी, हेरिरहेथेँ नि
[03:08.04] न दिन न रातमा बिउँझ्यौ तिमी, हेरिरहेथेँ नि
[03:18.03] उघारी आँखा पन्छायौ घडी, आँसु किनै उब्ज्यो?
[03:28.60] उदासीको क्षितिजमा बास मागी बस्यौँ
[03:38.89] भारी लाउन लायो मैले धुरीमुनि खडा
[03:49.69] एउटा विशाल पर्वत, साथी, एउटा विशाल पर्वत छ खडा
[03:54.87] हेरिराख नि यसलाई
[03:57.07] घामको न्यानोले यही पहाडबाट निस्किन्छ धुम्म
[04:01.24] त्यही धुम्मले आकाश र पातालको रेखा सेतो, कालो, खैरोमा छोप्छ नि
[04:06.54] त्यही धुम्मले आफैलाई घेरी आँखा, मुख, नाकबाट पसी
[04:09.85] सम्झना र बिपनाको रेखा मधुर पार्छ नि
[04:13.42] आफैमा एउटा मौनता छर्छ नि
[04:16.77] पानी पर्दा ओतै लाग्यौँ, घाम झुकाइ झुल्क्यो
[04:27.09] उदासीको क्षितिजमा बास मागी बस्यौँ
[04:37.40] आशा छैन, अघि हिँड्ने बाटो देखाइदिनू
[04:48.05] आशा छैन, अघि हिँड्ने बाटो देखाइदिनू
[04:58.10] अघि-अघि राख्छौ पाइला, एकछिनै बिसाऊँ
[05:08.17] अघि-अघि राख्छौ पाइला, एकछिनै बिसाऊँ
[05:18.36] अन्धकारमा थामी मेरो भारी ल्यायौ ज्योति
[05:28.78] ओसारी छन छरिएको घडी बास टाढिई लाग्यौँ
[05:39.18] भारी लाउन लायो मैले धुरी...
[05:46.24]