Anaginti Aatma
🎵 1175 characters
⏱️ 4:53 duration
🆔 ID: 12370673
📜 Lyrics
म कहाँ छु?
ताराहरू यहाँ देख्नै गाह्रो
जाडो महिना पनि कति साह्रो हो यहाँ
म कहाँ छु?
ई अनगिन्ति आत्माहरूको भिडमा म हराएँ कहाँ?
तर तिमी, तिमीलाई खै केको चिन्ता छ र?
तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर
म कहाँ छु?
पानीहरूमा पनि तिम्रै छायाँ
हेरी टोलाउँछु माया
आज म
म कहाँ छु?
ई रातो-हरियो बत्तिहरू
बिस्तारै धमिलो हुँदैछ यहाँ
तर तिमी, तिमीलाई खै केको चिन्ता छ र?
तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर
तर तिमी, तिमीलाई खै केको मत्लब छ र?
तर तिमी, अन्धकार संगै नाच्ने गर

⏱️ Synced Lyrics
[00:46.05] म कहाँ छु?
[00:50.95] ताराहरू यहाँ देख्नै गाह्रो
[00:55.79] जाडो महिना पनि कति साह्रो हो यहाँ
[01:09.45] म कहाँ छु?
[01:17.31] ई अनगिन्ति आत्माहरूको भिडमा म हराएँ कहाँ?
[01:37.59] तर तिमी, तिमीलाई खै केको चिन्ता छ र?
[01:50.15] तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर
[02:34.82] म कहाँ छु?
[02:40.12] पानीहरूमा पनि तिम्रै छायाँ
[02:47.15] हेरी टोलाउँछु माया
[02:53.58] आज म
[03:00.85] म कहाँ छु?
[03:06.09] ई रातो-हरियो बत्तिहरू
[03:12.75] बिस्तारै धमिलो हुँदैछ यहाँ
[03:26.75] तर तिमी, तिमीलाई खै केको चिन्ता छ र?
[03:39.39] तर तिमी, तिमी आफ्नै धुनमा रमाउने गर
[03:52.60] तर तिमी, तिमीलाई खै केको मत्लब छ र?
[04:05.46] तर तिमी, अन्धकार संगै नाच्ने गर
[04:27.04]