Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hira Katne Hirai

👤 Ramkrishna Dhakal ⏱️ 5:31
🎵 2285 characters
⏱️ 5:31 duration
🆔 ID: 12411275

📜 Lyrics

हिरा काट्ने हिरैमा राखेर
दुख काट्ने दुखैमा हाँसेर
भन्न सजिलो धेरै सजिलो
कसले पो बुझ्छ र मनको पहिरो
दैव छोडेर, दैव छोडेर
दैव छोडेर, दैव छोडेर

दुइ छेऊ सिक्काको झैं सुख दुख सरोबरी
हुन्न रैछ कहिले पनि सबैलाई बरोबरी
दुई छेऊ सिक्काको झैं सुख दुख सरोबरी
हुन्न रैछ कहिले पनि सबैलाई बरोबरी
आफ्नो दुख पहाड भन्छन् अरुको तराई
गाह्रै पर्दो रैछ बाँच्न, भित्री मन जलाई
हिरा काट्ने हिरैमा राखेर
दुख काट्ने दुखैमा हाँसेर
भन्न सजिलो धेरै सजिलो
कसले पो बुझ्छ र मनको पहिरो
दैव छोडेर, दैव छोडेर
दैव छोडेर, दैव छोडेर

कहिले प्रितको फूल पनि विष लाग्ने बन्छ पासो
एउटाको आँशु झर्दा अर्कोको छुट्छ हाँसो
कहिले प्रितको फूल पनि विष लाग्ने बन्छ पासो
एउटाको आँशु झर्दा अर्कोको छुट्छ हाँसो
सकिंदैन बनाउन मन जाँच्ने कसी
बेग्लाबेग्लै हुन्छ क्यारे भाग्य लेख्ने मसी
हिरा काट्ने हिरैमा राखेर
दुख काट्ने दुखैमा हाँसेर
भन्न सजिलो धेरै सजिलो
कसले पो बुझ्छ र मनको पहिरो
दैव छोडेर, दैव छोडेर
दैव छोडेर, दैव छोडेर

⏱️ Synced Lyrics

[00:45.22] हिरा काट्ने हिरैमा राखेर
[00:50.01] दुख काट्ने दुखैमा हाँसेर
[00:56.31] भन्न सजिलो धेरै सजिलो
[01:02.34] कसले पो बुझ्छ र मनको पहिरो
[01:08.66] दैव छोडेर, दैव छोडेर
[01:15.12] दैव छोडेर, दैव छोडेर
[01:21.76]
[01:51.12] दुइ छेऊ सिक्काको झैं सुख दुख सरोबरी
[01:57.63] हुन्न रैछ कहिले पनि सबैलाई बरोबरी
[02:06.51] दुई छेऊ सिक्काको झैं सुख दुख सरोबरी
[02:13.47] हुन्न रैछ कहिले पनि सबैलाई बरोबरी
[02:19.72] आफ्नो दुख पहाड भन्छन् अरुको तराई
[02:26.33] गाह्रै पर्दो रैछ बाँच्न, भित्री मन जलाई
[02:32.63] हिरा काट्ने हिरैमा राखेर
[02:37.28] दुख काट्ने दुखैमा हाँसेर
[02:43.55] भन्न सजिलो धेरै सजिलो
[02:49.69] कसले पो बुझ्छ र मनको पहिरो
[02:56.04] दैव छोडेर, दैव छोडेर
[03:02.69] दैव छोडेर, दैव छोडेर
[03:09.47]
[03:40.87] कहिले प्रितको फूल पनि विष लाग्ने बन्छ पासो
[03:48.18] एउटाको आँशु झर्दा अर्कोको छुट्छ हाँसो
[03:57.28] कहिले प्रितको फूल पनि विष लाग्ने बन्छ पासो
[04:03.80] एउटाको आँशु झर्दा अर्कोको छुट्छ हाँसो
[04:10.23] सकिंदैन बनाउन मन जाँच्ने कसी
[04:16.67] बेग्लाबेग्लै हुन्छ क्यारे भाग्य लेख्ने मसी
[04:23.06] हिरा काट्ने हिरैमा राखेर
[04:27.76] दुख काट्ने दुखैमा हाँसेर
[04:33.62] भन्न सजिलो धेरै सजिलो
[04:39.94] कसले पो बुझ्छ र मनको पहिरो
[04:46.22] दैव छोडेर, दैव छोडेर
[04:52.77] दैव छोडेर, दैव छोडेर
[05:00.81]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings