VEK - Eklai Jiuna Sikey
🎵 1746 characters
⏱️ 3:53 duration
🆔 ID: 12414478
📜 Lyrics
भुल गरे तिमीलाई चाहे मैले
माया दिए के नै पाए
मैले सोच्थे छुट्टीदैनौ कहिले
तर हेर अहिले एक्लो भए
धेरै भो तिमी संग नबोलेको
धेरै भो तिमी संग नभेटेको
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे
तर आज एक्लै जिउन सिके
आज एक्लै जिउन सिके
मेरो जीवन तिमीलाई सुम्पेको थिए
आफै भन्दा बढी चाहेको थिए
सपना सबै सपनै रहयो
तिम्रो अनि मेरो माया काहाँ गयो
किन हो तिमि यस्तो भएको
किन हो तिमीले नबुझेको
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे तर
आज एक्लै जिउन सिके
हम् आज एक्लै जिउन सिके (एक्लै)
आज सुन्यता मा अल्झेको छु
म त तिम्रै यादमा बाचेको छु
जता जाउ तिमीलाई नै पाउछु
म त तिम्रै यादमा बाचेको छु
म त तिम्रै यादमा बाचेको छु
म त तिम्रै यादमा बाचेको छु
ठीकै गरे तिमीलाई चाहे मैले
माया के हो मैले बुझे
माया दिए के नै पाए
मैले सोच्थे छुट्टीदैनौ कहिले
तर हेर अहिले एक्लो भए
धेरै भो तिमी संग नबोलेको
धेरै भो तिमी संग नभेटेको
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे
तर आज एक्लै जिउन सिके
आज एक्लै जिउन सिके
मेरो जीवन तिमीलाई सुम्पेको थिए
आफै भन्दा बढी चाहेको थिए
सपना सबै सपनै रहयो
तिम्रो अनि मेरो माया काहाँ गयो
किन हो तिमि यस्तो भएको
किन हो तिमीले नबुझेको
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे तर
आज एक्लै जिउन सिके
हम् आज एक्लै जिउन सिके (एक्लै)
आज सुन्यता मा अल्झेको छु
म त तिम्रै यादमा बाचेको छु
जता जाउ तिमीलाई नै पाउछु
म त तिम्रै यादमा बाचेको छु
म त तिम्रै यादमा बाचेको छु
म त तिम्रै यादमा बाचेको छु
ठीकै गरे तिमीलाई चाहे मैले
माया के हो मैले बुझे
⏱️ Synced Lyrics
[00:34.66] भुल गरे तिमीलाई चाहे मैले
[00:40.47] माया दिए के नै पाए
[00:46.99] मैले सोच्थे छुट्टीदैनौ कहिले
[00:52.98] तर हेर अहिले एक्लो भए
[00:59.82] धेरै भो तिमी संग नबोलेको
[01:06.52] धेरै भो तिमी संग नभेटेको
[01:12.78] कति रुए कति कराए
[01:19.08] फर्किन्छौ होला भन्थे
[01:21.90] तर आज एक्लै जिउन सिके
[01:27.51]
[01:29.90] आज एक्लै जिउन सिके
[01:33.82]
[01:38.46] मेरो जीवन तिमीलाई सुम्पेको थिए
[01:44.63] आफै भन्दा बढी चाहेको थिए
[01:51.16] सपना सबै सपनै रहयो
[01:57.32] तिम्रो अनि मेरो माया काहाँ गयो
[02:04.15] किन हो तिमि यस्तो भएको
[02:10.55] किन हो तिमीले नबुझेको
[02:17.08] कति रुए कति कराए
[02:22.77] फर्किन्छौ होला भन्थे तर
[02:27.27] आज एक्लै जिउन सिके
[02:33.07] हम् आज एक्लै जिउन सिके (एक्लै)
[02:40.88]
[02:43.46] आज सुन्यता मा अल्झेको छु
[02:49.92] म त तिम्रै यादमा बाचेको छु
[02:55.41] जता जाउ तिमीलाई नै पाउछु
[03:02.45] म त तिम्रै यादमा बाचेको छु
[03:07.44] म त तिम्रै यादमा बाचेको छु
[03:13.68] म त तिम्रै यादमा बाचेको छु
[03:20.85] ठीकै गरे तिमीलाई चाहे मैले
[03:26.79] माया के हो मैले बुझे
[03:33.25]
[00:40.47] माया दिए के नै पाए
[00:46.99] मैले सोच्थे छुट्टीदैनौ कहिले
[00:52.98] तर हेर अहिले एक्लो भए
[00:59.82] धेरै भो तिमी संग नबोलेको
[01:06.52] धेरै भो तिमी संग नभेटेको
[01:12.78] कति रुए कति कराए
[01:19.08] फर्किन्छौ होला भन्थे
[01:21.90] तर आज एक्लै जिउन सिके
[01:27.51]
[01:29.90] आज एक्लै जिउन सिके
[01:33.82]
[01:38.46] मेरो जीवन तिमीलाई सुम्पेको थिए
[01:44.63] आफै भन्दा बढी चाहेको थिए
[01:51.16] सपना सबै सपनै रहयो
[01:57.32] तिम्रो अनि मेरो माया काहाँ गयो
[02:04.15] किन हो तिमि यस्तो भएको
[02:10.55] किन हो तिमीले नबुझेको
[02:17.08] कति रुए कति कराए
[02:22.77] फर्किन्छौ होला भन्थे तर
[02:27.27] आज एक्लै जिउन सिके
[02:33.07] हम् आज एक्लै जिउन सिके (एक्लै)
[02:40.88]
[02:43.46] आज सुन्यता मा अल्झेको छु
[02:49.92] म त तिम्रै यादमा बाचेको छु
[02:55.41] जता जाउ तिमीलाई नै पाउछु
[03:02.45] म त तिम्रै यादमा बाचेको छु
[03:07.44] म त तिम्रै यादमा बाचेको छु
[03:13.68] म त तिम्रै यादमा बाचेको छु
[03:20.85] ठीकै गरे तिमीलाई चाहे मैले
[03:26.79] माया के हो मैले बुझे
[03:33.25]