Aama
🎵 2374 characters
⏱️ 4:47 duration
🆔 ID: 12415649
📜 Lyrics
नौ-नौ महिना कोखमा राखी
तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्थिति आए पनि
तिम्ले हुन दिएनौ आमा केही पनि
तिम्रो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
"रोयो फेरि" भनी बिँउझियौ आधारातमा
हात समाई सिकायौ हिँड्न दौडिन
आज ठूलो भएँ, तर सक्दिन बिर्सन
त्यो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
हिजोआज मनमुटाव भए होला
कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
जति कठिन परिस्थिति आए पनि
तिम्ले हुन दिएनौ आमा केही पनि
तिम्रो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
"रोयो फेरि" भनी बिँउझियौ आधारातमा
हात समाई सिकायौ हिँड्न दौडिन
आज ठूलो भएँ, तर सक्दिन बिर्सन
त्यो माया र ममता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
हिजोआज मनमुटाव भए होला
कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
⏱️ Synced Lyrics
[00:15.22] नौ-नौ महिना कोखमा राखी
[00:18.36] तिम्ले भित्र्यायौ मलाई यो संसारमा बोकी
[00:25.17] जति कठिन परिस्थिति आए पनि
[00:31.65] तिम्ले हुन दिएनौ आमा केही पनि
[00:38.56] तिम्रो माया र ममता अपार
[00:45.60] म सम्झिनेछु जहिले तिम्रो साथ
[00:51.67]
[01:05.17] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[01:11.93] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[01:18.31] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[01:25.17] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[01:32.32]
[01:44.45] आफ्नो काँधमा शिर राखी हल्लायौ सुताउन
[01:52.32] "रोयो फेरि" भनी बिँउझियौ आधारातमा
[01:59.10] हात समाई सिकायौ हिँड्न दौडिन
[02:05.55] आज ठूलो भएँ, तर सक्दिन बिर्सन
[02:11.81] त्यो माया र ममता अपार
[02:17.48] म सम्झिनेछु जहिले तिम्रो साथ
[02:24.17]
[02:39.01] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[02:44.36] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[02:51.38] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[02:57.09] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[03:04.67] हिजोआज मनमुटाव भए होला
[03:10.30] कहिलेकाहीँ मन तिम्रो दुखाएँ होला
[03:18.23]
[04:03.53] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[04:08.81] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[04:15.51] क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
[04:22.19] तिम्रो मायाको आभार म आजसम्म बाँचिरहेँ
[04:29.40] क्षमा पाऊँ आमा यदि मबाट गल्ती भए
[04:36.45] क्षमा पाऊँ बुबा यदि मबाट गल्ती भए
[04:41.85]