Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Har Yug Hos

👤 Pratap Das, Prabisha Adhikari, Alish Karki 🎼 Har Yug Hos (From "Prem Geet 3") ⏱️ 5:12
🎵 2825 characters
⏱️ 5:12 duration
🆔 ID: 12466132

📜 Lyrics

हिमाल जलेर आगो होस्, मरुभूमिमा हिउँ परोस्
सिर काटियोस् राजी हुन्छु, बरु प्राणैपखेरु उडोस्
इन्द्रेणीले रङ्ग फेरोस्, सागर उसै सुकी जाओस्

भाग्य लेख्ने विधाताको भाग्यरेखा मेटी जाओस्
कालजयी पिरती बनोस्

हर युग होस् प्रेमको गीतको
हर युग होस् प्रेमको गीतको

अद्भुत यो दुनियाँ, अद्भुत मान्छेहरू
तिमीलाई गर्छु म अद्भुत माया
भेदभाव छैन मेरो, प्रेम योगले जुरेको
खोपिएछ मनमा नाम हजुरको
हो, खोपिएछ मनमा नाम हजुरको

मुटु झिकेर फ्याँकियोस्, दृष्टि बरु अँध्यारो भइजाओस्
पाउहरू जन्जिरले बाँधियोस्, अस्तित्व यो शून्यतामै बिलाओस्
झुक्नेछैन वचन मेरो, नरोकिने कदम हो यो

गुञ्जनेछ एकदिन त, पुग्नेछ स्वर्गद्वार
शङ्खनाद भई भुवन सारा

हर युग होस् प्रेमको गीतको
हर युग होस् प्रेमको गीतको

अकबरी तिम्रो प्रीति, सौभाग्य मेरो निम्ति
प्रार्थना गर्छु नहोस् पराजय
चाहिँदैन सुखसयल, दरबार न सुनको महल
मालिक हजुर मेरो मनमन्दिरको
मालिक हजुर मेरो मनमन्दिरको

इतिहास सुनौलो बन्नेछ, विश्वास अन्धो, पुरानो ढल्नेछ
अजम्बरी प्रेम कथाको गीत नयाँ सृजना हुनेछ
टुट्नेछन् ती बन्धनबाधा, हट्नेछन् ती बादल काला

झुल्किनेछ नयाँ किरण, उदाउनेछ नौलो बिहान
रमाउनेछ जगत सारा

हर युग होस् प्रेमको गीतको
हर युग होस् प्रेमको गीतको

⏱️ Synced Lyrics

[00:41.74] हिमाल जलेर आगो होस्, मरुभूमिमा हिउँ परोस्
[00:53.64] सिर काटियोस् राजी हुन्छु, बरु प्राणैपखेरु उडोस्
[01:05.71] इन्द्रेणीले रङ्ग फेरोस्, सागर उसै सुकी जाओस्
[01:17.65] भाग्य लेख्ने विधाताको भाग्यरेखा मेटी जाओस्
[01:20.89] कालजयी पिरती बनोस्
[01:23.34] हर युग होस् प्रेमको गीतको
[01:32.56] हर युग होस् प्रेमको गीतको
[01:41.81]
[02:02.45] अद्भुत यो दुनियाँ, अद्भुत मान्छेहरू
[02:08.39] तिमीलाई गर्छु म अद्भुत माया
[02:14.32] भेदभाव छैन मेरो, प्रेम योगले जुरेको
[02:20.26] खोपिएछ मनमा नाम हजुरको
[02:25.37] हो, खोपिएछ मनमा नाम हजुरको
[02:32.95] मुटु झिकेर फ्याँकियोस्, दृष्टि बरु अँध्यारो भइजाओस्
[02:44.76] पाउहरू जन्जिरले बाँधियोस्, अस्तित्व यो शून्यतामै बिलाओस्
[02:56.60] झुक्नेछैन वचन मेरो, नरोकिने कदम हो यो
[03:08.97] गुञ्जनेछ एकदिन त, पुग्नेछ स्वर्गद्वार
[03:11.83] शङ्खनाद भई भुवन सारा
[03:14.10] हर युग होस् प्रेमको गीतको
[03:23.38] हर युग होस् प्रेमको गीतको
[03:32.80]
[03:41.45] अकबरी तिम्रो प्रीति, सौभाग्य मेरो निम्ति
[03:47.32] प्रार्थना गर्छु नहोस् पराजय
[03:53.40] चाहिँदैन सुखसयल, दरबार न सुनको महल
[03:59.56] मालिक हजुर मेरो मनमन्दिरको
[04:05.31] मालिक हजुर मेरो मनमन्दिरको
[04:11.77] इतिहास सुनौलो बन्नेछ, विश्वास अन्धो, पुरानो ढल्नेछ
[04:23.71] अजम्बरी प्रेम कथाको गीत नयाँ सृजना हुनेछ
[04:35.87] टुट्नेछन् ती बन्धनबाधा, हट्नेछन् ती बादल काला
[04:47.68] झुल्किनेछ नयाँ किरण, उदाउनेछ नौलो बिहान
[04:50.89] रमाउनेछ जगत सारा
[04:53.47] हर युग होस् प्रेमको गीतको
[05:02.40] हर युग होस् प्रेमको गीतको
[05:11.53]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings