Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hajar Aankha Herne

👤 Bhakta Raj Acharya 🎼 Jati Chot Dinchhau ⏱️ 3:41
🎵 1937 characters
⏱️ 3:41 duration
🆔 ID: 12494456

📜 Lyrics

हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई

कसोरी म भेटूँ, म देखूँ उनीलाई
कसोरी म भेटूँ, म देखूँ उनीलाई
यी बाधा छिचोली अँगालूँ उनीलाई
यी बाधा छिचोली अँगालूँ उनीलाई

उनी बोल्दछिन गीतको भाका लिई
उनी हाँस्दछिन फूलको बास्ना लिई
उनी बोल्दछिन गीतको भाका लिई
उनी हाँस्दछिन फूलको बास्ना लिई

नबोल्ने को होला देखेर उनीलाई
नबोल्ने को होला देखेर उनीलाई
म बोलूँ कसोरी भनूँ के उनीलाई
म बोलूँ कसोरी भनूँ के उनीलाई

बिहानीको शितमा उनी झलमलाउँछिन्
जसै साँझ पर्छ प्रतीक्षामा हुन्छिन्
बिहानीको शितमा उनी झलमलाउँछिन्
जसै साँझ पर्छ प्रतीक्षामा हुन्छिन्

उनी ओठ आँखाले छुन्छिन् मलाई
उनी ओठ आँखाले छुन्छिन् मलाई
उपहार के दिऊँ भनूँ के उनीलाई
उपहार के दिऊँ भनूँ के उनीलाई

हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार हात छेक्ने मेरी प्रेयसीलाई

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings