Sath Deuna
🎵 960 characters
⏱️ 3:16 duration
🆔 ID: 12537884
📜 Lyrics
तिमीलाई मन पराउछु
तिमी सँगै जिउन चाहन्छु
तिमीलाई मन पराउछु
तिमी सँगै जिउन चाहन्छु
नधेरै सताउन
चाडै फर्की आउन
नधेरै सताउन
चाडै फर्की आउन
मात्र तिमी साथ देउन
मात्र तिमी साथ देउन
संगीत नि बगिरहनेछ
मात्र सँगै पाइला चालन
हावा पनि गुनगुनाउने छ
मात्र तिमी साथ देउन
भो धेरै नसताउन
चाडै फर्की आउन
भो धेरै नजिस्काउन
चाडै फर्की आउन
तिमीलाई चाहिरहनेछु
हरपल तिमी सँगै हुनेछु
तिमी सँगै जिउन चाहन्छु
तिमीलाई मन पराउछु
तिमी सँगै जिउन चाहन्छु
नधेरै सताउन
चाडै फर्की आउन
नधेरै सताउन
चाडै फर्की आउन
मात्र तिमी साथ देउन
मात्र तिमी साथ देउन
संगीत नि बगिरहनेछ
मात्र सँगै पाइला चालन
हावा पनि गुनगुनाउने छ
मात्र तिमी साथ देउन
भो धेरै नसताउन
चाडै फर्की आउन
भो धेरै नजिस्काउन
चाडै फर्की आउन
तिमीलाई चाहिरहनेछु
हरपल तिमी सँगै हुनेछु
⏱️ Synced Lyrics
[00:37.37] तिमीलाई मन पराउछु
[00:43.00] तिमी सँगै जिउन चाहन्छु
[00:49.50] तिमीलाई मन पराउछु
[00:55.35] तिमी सँगै जिउन चाहन्छु
[01:00.98] नधेरै सताउन
[01:04.09] चाडै फर्की आउन
[01:07.16] नधेरै सताउन
[01:10.25] चाडै फर्की आउन
[01:13.75] मात्र तिमी साथ देउन
[01:19.95] मात्र तिमी साथ देउन
[01:50.75] संगीत नि बगिरहनेछ
[01:56.18] मात्र सँगै पाइला चालन
[02:02.64] हावा पनि गुनगुनाउने छ
[02:09.02] मात्र तिमी साथ देउन
[02:15.48] भो धेरै नसताउन
[02:21.62] चाडै फर्की आउन
[02:27.73] भो धेरै नजिस्काउन
[02:34.14] चाडै फर्की आउन
[03:04.66] तिमीलाई चाहिरहनेछु
[03:10.77] हरपल तिमी सँगै हुनेछु
[03:15.69]
[00:43.00] तिमी सँगै जिउन चाहन्छु
[00:49.50] तिमीलाई मन पराउछु
[00:55.35] तिमी सँगै जिउन चाहन्छु
[01:00.98] नधेरै सताउन
[01:04.09] चाडै फर्की आउन
[01:07.16] नधेरै सताउन
[01:10.25] चाडै फर्की आउन
[01:13.75] मात्र तिमी साथ देउन
[01:19.95] मात्र तिमी साथ देउन
[01:50.75] संगीत नि बगिरहनेछ
[01:56.18] मात्र सँगै पाइला चालन
[02:02.64] हावा पनि गुनगुनाउने छ
[02:09.02] मात्र तिमी साथ देउन
[02:15.48] भो धेरै नसताउन
[02:21.62] चाडै फर्की आउन
[02:27.73] भो धेरै नजिस्काउन
[02:34.14] चाडै फर्की आउन
[03:04.66] तिमीलाई चाहिरहनेछु
[03:10.77] हरपल तिमी सँगै हुनेछु
[03:15.69]