Akorinchhu
🎵 2540 characters
⏱️ 4:30 duration
🆔 ID: 12589612
📜 Lyrics
एकोरिन्छु म यहाँ सम्झी आउने दिनहरू बसी एक्लै म कहिलेकाहीँ
खोजिरहन्छु जवाफहरू धेरै प्रश्नहरूको, झनै जटिल भइदिन्छ
अलमल्ल, छताछुल्ल सपना लिई म आज हिँड्दै छु
अन्ध्यारो बाटो, गन्तव्यहीन, अनि सोच्छु, "कहाँबाट सुरु गरूँ म?"
धमिलो छ, दृष्टि धमिलो छ, टाढा-टाढासम्म देखिँदैन यहाँ केही पनि
लड्यो, उठ्यो, उठ्यो, लड्यो, कति विघ्नबाधा हो? क्षमताको कठोर परीक्षा
बल्ल-बल्ल आधा उमेर बित्यो, आधी बित्नु बाँकी छ
थाकेको शरीर, कमजोर बदन सम्हाल्दै म बढाउन खोज्छु पाइला अघि यहाँ
कालो बादल छायो, मडारिँदै आयो
मेरो स्यानो संसार उडाई लग्यो
कता लागूँ अब? कसलाई सुनाऊँ सब?
सुनिदिने पनि शोकमा डुब्यो
Hey, hey, yeah
Ah-ha-ha, yeah

जति सम्झ्यो त्यति टाउको दुख्छ, बरु जे पर्छ त्यही टर्छ
सजिलो छैन त्यस्तो पनि, तरै पनि झिनो आशा अझै बाँकी छ
कालो बादल छायो, मडारिँदै आयो
मेरो स्यानो संसार उडाई लग्यो
कता लागूँ अब? कसलाई सुनाऊँ सब?
सुनिदिने पनि शोकमा डुब्यो
Hey, hey, yeah
Ah-ha-ha, ah-ha-ha
Hey, hey, yeah
Ah-ha, ha, ha, yeah, yeah, yeah, yeah
Hey, hey, yeah, yeah
Hey, hey, yeah, yeah
Hey, hey, hey, hey

⏱️ Synced Lyrics
[00:14.05] एकोरिन्छु म यहाँ सम्झी आउने दिनहरू बसी एक्लै म कहिलेकाहीँ
[00:26.44] खोजिरहन्छु जवाफहरू धेरै प्रश्नहरूको, झनै जटिल भइदिन्छ
[00:36.70] अलमल्ल, छताछुल्ल सपना लिई म आज हिँड्दै छु
[00:45.36] अन्ध्यारो बाटो, गन्तव्यहीन, अनि सोच्छु, "कहाँबाट सुरु गरूँ म?"
[00:55.36]
[01:05.31] धमिलो छ, दृष्टि धमिलो छ, टाढा-टाढासम्म देखिँदैन यहाँ केही पनि
[01:17.87] लड्यो, उठ्यो, उठ्यो, लड्यो, कति विघ्नबाधा हो? क्षमताको कठोर परीक्षा
[01:28.33] बल्ल-बल्ल आधा उमेर बित्यो, आधी बित्नु बाँकी छ
[01:36.28] थाकेको शरीर, कमजोर बदन सम्हाल्दै म बढाउन खोज्छु पाइला अघि यहाँ
[01:47.61] कालो बादल छायो, मडारिँदै आयो
[01:52.64] मेरो स्यानो संसार उडाई लग्यो
[01:57.72] कता लागूँ अब? कसलाई सुनाऊँ सब?
[02:02.31] सुनिदिने पनि शोकमा डुब्यो
[02:06.77] Hey, hey, yeah
[02:11.26] Ah-ha-ha, yeah
[02:15.22]
[02:36.16] एकोरिन्छु म यहाँ सम्झी आउने दिनहरू बसी एक्लै म कहिलेकाहीँ
[02:48.42] खोजिरहन्छु जवाफहरू धेरै प्रश्नहरूको, झनै जटिल भइदिन्छ
[02:58.87] जति सम्झ्यो त्यति टाउको दुख्छ, बरु जे पर्छ त्यही टर्छ
[03:06.72] सजिलो छैन त्यस्तो पनि, तरै पनि झिनो आशा अझै बाँकी छ
[03:18.39] कालो बादल छायो, मडारिँदै आयो
[03:23.23] मेरो स्यानो संसार उडाई लग्यो
[03:28.22] कता लागूँ अब? कसलाई सुनाऊँ सब?
[03:33.07] सुनिदिने पनि शोकमा डुब्यो
[03:37.29] Hey, hey, yeah
[03:42.01] Ah-ha-ha, ah-ha-ha
[03:47.12] Hey, hey, yeah
[03:51.93] Ah-ha, ha, ha, yeah, yeah, yeah, yeah
[04:01.82] Hey, hey, yeah, yeah
[04:06.61] Hey, hey, yeah, yeah
[04:13.19] Hey, hey, hey, hey
[04:16.06]