Mero Maya
🎵 1171 characters
⏱️ 3:52 duration
🆔 ID: 12670993
📜 Lyrics
गहिरो सागरझैँ तिम्रो नयनमा आफैलाई देख्छु म
सारा संसारभरि आफूलाई तिम्रो नै भन्छु म
बाँधिराख अँगालोमा सधैँ मलाई
तिमी नै मेरो जीवन
तिमी नै मेरो सहारा
मेरो माया
तिमी नै मेरो चाहना
जिन्दगीको अन्तिम लक्ष्य तिमी नै हौ
हरेक पल, हरेक क्षण साथ तिम्लाई दिनेछु
वाचा छ यो मेरो तिमीलाई
संसारको सारा खुशी ल्याई तिमीलाई म दिनेछु
विश्वास गर, तिमीलाई सधैँ आँखामा म राख्नेछु
मेरो संसारको माया बनाई तिमीलाई म सजाउनेछु

⏱️ Synced Lyrics
[00:17.82] गहिरो सागरझैँ तिम्रो नयनमा आफैलाई देख्छु म
[00:29.37] सारा संसारभरि आफूलाई तिम्रो नै भन्छु म
[00:42.17] बाँधिराख अँगालोमा सधैँ मलाई
[00:54.05] तिमी नै मेरो जीवन
[01:05.47] तिमी नै मेरो सहारा
[01:14.12] मेरो माया
[01:18.27] तिमी नै मेरो चाहना
[01:27.09] जिन्दगीको अन्तिम लक्ष्य तिमी नै हौ
[01:40.07] हरेक पल, हरेक क्षण साथ तिम्लाई दिनेछु
[01:51.35] वाचा छ यो मेरो तिमीलाई
[01:59.78]
[02:25.94] संसारको सारा खुशी ल्याई तिमीलाई म दिनेछु
[02:37.14] विश्वास गर, तिमीलाई सधैँ आँखामा म राख्नेछु
[02:49.01] मेरो संसारको माया बनाई तिमीलाई म सजाउनेछु
[03:00.78] तिमी नै मेरो जीवन
[03:12.15] तिमी नै मेरो सहारा
[03:20.79] मेरो माया
[03:25.74]