Sambodhan
🎵 1511 characters
⏱️ 4:47 duration
🆔 ID: 12756990
📜 Lyrics
सम्बोधन तिमीलाई गर्दैछु म
सिकेका ती सबै धुनहरुले
समर्पण गीत यो गर्दैछु म
तिम्रै ती मिठा रागहरुले
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्झना मुटुमा आईरन्छ
बिथोल्छ बियोगका पलहरुले
टाढियौ तिमी नभेट्ने गरी
अङ्गाल्छ तिम्रै भावनाले
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
उ-हु, आ-हा
उ-हु, आ...
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्बोधन तिमीलाई गर्दैछु म
गुन्जेका यी सबै धुनहरुले
समर्पण गीत यो गर्दैछु म
स्विकार्छौ के तिमी हृदयले
सिकेका ती सबै धुनहरुले
समर्पण गीत यो गर्दैछु म
तिम्रै ती मिठा रागहरुले
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्झना मुटुमा आईरन्छ
बिथोल्छ बियोगका पलहरुले
टाढियौ तिमी नभेट्ने गरी
अङ्गाल्छ तिम्रै भावनाले
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
उ-हु, आ-हा
उ-हु, आ...
छाडी गयौ हामीलाई
जिवनको यो मोडमा
सम्झ्ना भै बिलायौ
हावासँगै उडिगयौ
याद मात्र अब रह्यो
सम्बोधन तिमीलाई गर्दैछु म
गुन्जेका यी सबै धुनहरुले
समर्पण गीत यो गर्दैछु म
स्विकार्छौ के तिमी हृदयले
⏱️ Synced Lyrics
[00:24.32] सम्बोधन तिमीलाई गर्दैछु म
[00:31.51] सिकेका ती सबै धुनहरुले
[00:38.61] समर्पण गीत यो गर्दैछु म
[00:45.74] तिम्रै ती मिठा रागहरुले
[00:54.16] छाडी गयौ हामीलाई
[01:01.32] जिवनको यो मोडमा
[01:08.32] सम्झ्ना भै बिलायौ
[01:13.73] हावासँगै उडिगयौ
[01:20.81] याद मात्र अब रह्यो
[01:28.27] सम्झना मुटुमा आईरन्छ
[01:35.52] बिथोल्छ बियोगका पलहरुले
[01:42.63] टाढियौ तिमी नभेट्ने गरी
[01:49.73] अङ्गाल्छ तिम्रै भावनाले
[01:58.18] छाडी गयौ हामीलाई
[02:05.25] जिवनको यो मोडमा
[02:12.29] सम्झ्ना भै बिलायौ
[02:17.74] हावासँगै उडिगयौ
[02:24.79] याद मात्र अब रह्यो
[02:31.31]
[02:39.87] उ-हु, आ-हा
[02:46.99]
[02:54.08] उ-हु, आ...
[03:04.73]
[03:30.18] छाडी गयौ हामीलाई
[03:37.50] जिवनको यो मोडमा
[03:44.63] सम्झ्ना भै बिलायौ
[03:49.97] हावासँगै उडिगयौ
[03:57.06] याद मात्र अब रह्यो
[04:04.66] सम्बोधन तिमीलाई गर्दैछु म
[04:11.41] गुन्जेका यी सबै धुनहरुले
[04:18.54] समर्पण गीत यो गर्दैछु म
[04:25.72] स्विकार्छौ के तिमी हृदयले
[04:33.38]
[00:31.51] सिकेका ती सबै धुनहरुले
[00:38.61] समर्पण गीत यो गर्दैछु म
[00:45.74] तिम्रै ती मिठा रागहरुले
[00:54.16] छाडी गयौ हामीलाई
[01:01.32] जिवनको यो मोडमा
[01:08.32] सम्झ्ना भै बिलायौ
[01:13.73] हावासँगै उडिगयौ
[01:20.81] याद मात्र अब रह्यो
[01:28.27] सम्झना मुटुमा आईरन्छ
[01:35.52] बिथोल्छ बियोगका पलहरुले
[01:42.63] टाढियौ तिमी नभेट्ने गरी
[01:49.73] अङ्गाल्छ तिम्रै भावनाले
[01:58.18] छाडी गयौ हामीलाई
[02:05.25] जिवनको यो मोडमा
[02:12.29] सम्झ्ना भै बिलायौ
[02:17.74] हावासँगै उडिगयौ
[02:24.79] याद मात्र अब रह्यो
[02:31.31]
[02:39.87] उ-हु, आ-हा
[02:46.99]
[02:54.08] उ-हु, आ...
[03:04.73]
[03:30.18] छाडी गयौ हामीलाई
[03:37.50] जिवनको यो मोडमा
[03:44.63] सम्झ्ना भै बिलायौ
[03:49.97] हावासँगै उडिगयौ
[03:57.06] याद मात्र अब रह्यो
[04:04.66] सम्बोधन तिमीलाई गर्दैछु म
[04:11.41] गुन्जेका यी सबै धुनहरुले
[04:18.54] समर्पण गीत यो गर्दैछु म
[04:25.72] स्विकार्छौ के तिमी हृदयले
[04:33.38]