Dhalkyo Dhalkyo
🎵 2914 characters
⏱️ 4:54 duration
🆔 ID: 12795207
📜 Lyrics
ढल्क्यो, ढल्क्यो जोबन मेरो तिमीतिरै, सानु

बैँसको बेलैमा सबलाई यस्तै हुँदोरैछ, मैले के जानूँ?
पल्क्यो, पल्क्यो यो मन मेरो तिमीतिरै, जानु

एकै नजरमा मायाप्रीति बस्दोरैछ, मैले के ठानूँ?
ढल्क्यो, ढल्क्यो...
आँखामा छायौ, मोहनी लायौ, मन चोर्यौ सुटुक्कै
दिलमा बस्यौ, क्या मिठो डस्यौ, पार्यौ नि भुतुक्कै

पल्क्यो, पल्क्यो...
नैना, नैना, नैना, मेरी नैना
रेशम, रेशम, रेशम, ओ-हो
भोकमा तिमी, प्यासमा तिमी, नीदमा तिमी छौ
मुटुमा तिमी, धड्कनमा तिमी, सासमा तिमी छौ