Katha
🎵 1322 characters
⏱️ 4:11 duration
🆔 ID: 12799658
📜 Lyrics
सधैं तिम्रो हात समाएँ
तिम्रा कथाहरुमा रमाएँ म
थोरै-थोरै आशा राखि
सानो-सानो पाइला टेकी गएछौ
कालो-कालो आकाशबाट मेरो नाउँ कति बोलाउछौ?
जीवन धेरै छोटो, अध्यारो बाटो, उझ्यालो कसले देखाउने होला?
"छिटो घर फर्की आउनु तिमीलाई सम्झी बसिरहेको छु"
समायलाई रोक्न सकिन, धेरै ढिला नि भैसकेछ आज
अब तिम्रो मुस्कान र न्यानो काखको माया कहिले पाउने हो?

तिम्रा कथाहरुमा रमाएँ म, रमाएँ म
रमाएँ म
थोरै-थोरै आशा राखि
सानो-सानो पाइला टेकी गएछौ, गएछौ, गएछौ

⏱️ Synced Lyrics
[00:05.35] सधैं तिम्रो हात समाएँ
[00:09.35] तिम्रा कथाहरुमा रमाएँ म
[00:20.48] थोरै-थोरै आशा राखि
[00:24.02] सानो-सानो पाइला टेकी गएछौ
[00:30.73]
[00:35.02] कालो-कालो आकाशबाट मेरो नाउँ कति बोलाउछौ?
[00:49.43] जीवन धेरै छोटो, अध्यारो बाटो, उझ्यालो कसले देखाउने होला?
[01:04.08] "छिटो घर फर्की आउनु तिमीलाई सम्झी बसिरहेको छु"
[01:18.83] समायलाई रोक्न सकिन, धेरै ढिला नि भैसकेछ आज
[01:33.80] अब तिम्रो मुस्कान र न्यानो काखको माया कहिले पाउने हो?
[01:48.62] जीवन धेरै छोटो, अध्यारो बाटो, उझ्यालो कसले देखाउने होला?
[02:02.65]
[03:02.53] सधैं तिम्रो हात समाएँ
[03:06.48] तिम्रा कथाहरुमा रमाएँ म, रमाएँ म
[03:22.97] रमाएँ म
[03:31.55] थोरै-थोरै आशा राखि
[03:35.79] सानो-सानो पाइला टेकी गएछौ, गएछौ, गएछौ
[04:03.93]