Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mishri

👤 Susant Bista 🎼 Mishri ⏱️ 4:35
🎵 1731 characters
⏱️ 4:35 duration
🆔 ID: 12824247

📜 Lyrics

मिश्री को मिठास मा तिमी
महको सुगन्ध बोकी
पल छिन दिन, जोड घटाउ गरी
साथ दिनलाई सात समुद्र कटी
सात जुनीलाई पुग्ने सहास दिनलाई
आएको तिमि कथा बन्नलाई

म झुले को माहुरी मेरो व्यथा
गुण लगाई छोडेछु तिम्रो मुटुमा
फुल न फुल्ने बगैचामा कुरेर
तिम्रो प्रतिक्षा मा मेरो ओठ सुकेछ
तिम्रो प्रतिक्षा मा मेरो रुप गलेछ
तिम्रो प्रतिक्षा परीक्षा बनेछ

सृष्टिको शृङ्गार मा तिमी
अमूल्य गहना बनि
कल-कल बग्ने खोला संगै
वसन्त ओर्ली परीदृष्य कोरे जस्तै
यी अल्मल आँखा ले खोजे जस्तै
रंग भर्न अयोउ कलम बोकी

म झुले को माहुरी मेरो व्यथा
गुण लगाई छोडेछु तिम्रो मुटुमा
फुल न फुल्ने बगैचामा कुरेर
तिम्रो प्रतिक्षा मा मेरो ओठ सुकेछ
तिम्रो प्रतिक्षा मा मेरो रुप गलेछ
तिम्रो प्रतिक्षा परीक्षा बनेछ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings