Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhana Ko Baakas

👤 Pariwartan 🎼 Samjhana Ko Baakas ⏱️ 3:24
🎵 1847 characters
⏱️ 3:24 duration
🆔 ID: 12944782

📜 Lyrics

खुला आकाशमुनि हामी दुवै बादलको सिरानीमा ढल्किँदै
भविष्यको सृजनामा घर बनाउँदै
खुला केश तिम्रो बताससँगै उडाई छेक्न खोज्छन् ती नयनलाई
हराउँछु म तिमीसँगै मुस्कुराउँदै

हरेक क्षण तिम्रै हाँसोको बहाना हुन पाउने मेरो चाहना

मेरो यो नयनले तिम्रै मुहारको तस्बिर बनाउँदै यादमा सजाउँछ
सके यो पललाई सम्झनाको बाकसमा समेटी मुटुमा सजाउँला

Na-na-na, hoo
Mmm

शून्य रात अनि खोलाको धुन, तल धर्ती, माथि गगन
बाहेक कोही छैन बीचमा, केवल तिमी र म अनि मायाका कुरा
निर्दोष छन् तिम्रो नजर, हेराइले रोक्दिन्छौ प्रहर
अघि बढ्दै छ सारा संसार, केवल तिमी र म ठहिरिँदै छौँ

राख्नेछु शृङ्गारेर तिमीलाई हाम्रै कथाको पानामा

मेरो यो नयनले तिम्रै मुहारको तस्बिर बनाउँदै यादमा सजाउँछ
सके यो पललाई सम्झनाको बाकसमा समेटी मुटुमा सजाउँला

Na-na-na, hoo
Mmm
Na-na-na, hoo
Mmm

⏱️ Synced Lyrics

[00:09.88] खुला आकाशमुनि हामी दुवै बादलको सिरानीमा ढल्किँदै
[00:20.16] भविष्यको सृजनामा घर बनाउँदै
[00:30.15] खुला केश तिम्रो बताससँगै उडाई छेक्न खोज्छन् ती नयनलाई
[00:40.23] हराउँछु म तिमीसँगै मुस्कुराउँदै
[00:50.34] हरेक क्षण तिम्रै हाँसोको बहाना हुन पाउने मेरो चाहना
[01:00.50] मेरो यो नयनले तिम्रै मुहारको तस्बिर बनाउँदै यादमा सजाउँछ
[01:10.58] सके यो पललाई सम्झनाको बाकसमा समेटी मुटुमा सजाउँला
[01:20.54] Na-na-na, hoo
[01:25.19] Mmm
[01:29.43]
[01:51.23] शून्य रात अनि खोलाको धुन, तल धर्ती, माथि गगन
[01:56.48] बाहेक कोही छैन बीचमा, केवल तिमी र म अनि मायाका कुरा
[02:11.41] निर्दोष छन् तिम्रो नजर, हेराइले रोक्दिन्छौ प्रहर
[02:16.77] अघि बढ्दै छ सारा संसार, केवल तिमी र म ठहिरिँदै छौँ
[02:31.45] राख्नेछु शृङ्गारेर तिमीलाई हाम्रै कथाको पानामा
[02:41.56] मेरो यो नयनले तिम्रै मुहारको तस्बिर बनाउँदै यादमा सजाउँछ
[02:51.62] सके यो पललाई सम्झनाको बाकसमा समेटी मुटुमा सजाउँला
[03:01.66] Na-na-na, hoo
[03:06.24] Mmm
[03:11.63] Na-na-na, hoo
[03:16.25] Mmm
[03:20.30]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings