Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Ma Yestai

👤 Fuba Tamang 🎼 Maya Ma Yestai ⏱️ 4:33
🎵 4047 characters
⏱️ 4:33 duration
🆔 ID: 12961242

📜 Lyrics

ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना, yeah
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना

चाहेर पनि तिम्लाई आफ्नो बनाउन सकिन
खै, किन-किन
चाहेर पनि तिम्लाई आफ्नो भन्न सकिन
खै, किन-किन

शायद मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि

ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना

सपनाहरू सजाएथेँ तर पूरा गर्न मैले सकिन
धेरै माया लाएथेँ तर तिमीलाई आफ्नो बनाउन सकिन
खै, कसरी (कसरी) सम्हालूँ आफूलाई?
खै, कसरी (कसरी) सहूँ दुःखलाई?

मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?

ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना, yeah

दुःख लाग्छ तिम्लाई आफ्नो बनाउन सकिन मैले
आफ्नो बनाउन नसके नि तिमीलाई भुल्नेछैन कहिल्यै
मेरो भित्री मनको कुनामा लुकिरहनेछौ जहिले
हाम्रो यो मायालाई मेटाउन सक्दैन कसैले

यो जुनीमा तिम्लाई आफ्नो बनाउन सकिन
यस्तो परिस्थिति आउला मैले कहिल्यै सोचिन
तिमीबाहेक अरू कसैलाई चोखो माया लाइन
सजाएका ती सपनाहरू पूरा गर्न पाइन

यस्तै रैछ भाग्य भनी चित्त मैले बुझाएछु
अर्को जन्म तिम्रै हुने कसम मैले खाएछु
कतै मेरो याद आयो भने सपना सम्झी भुलिदिनू
ईश्वरसँग प्रार्थना छ तिमी सदा खुसी रहनू

शायद मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि

ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना, yeah
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना (ना-ना-ना-ना-ना)
(ना-ना-ना)

⏱️ Synced Lyrics

[00:12.97] ना-ना-ना-ना-ना-ना
[00:15.95] ना-ना-ना-ना-ना-ना
[00:19.69] ना-ना-ना-ना, yeah
[00:24.48] ना-ना-ना-ना-ना-ना
[00:27.44] ना-ना-ना-ना-ना-ना
[00:31.16] ना-ना-ना
[00:35.40] चाहेर पनि तिम्लाई आफ्नो बनाउन सकिन
[00:41.77] खै, किन-किन
[00:46.78] चाहेर पनि तिम्लाई आफ्नो भन्न सकिन
[00:53.12] खै, किन-किन
[00:57.08] शायद मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[01:03.40] मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[01:09.26] मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[01:15.04] मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[01:21.66] ना-ना-ना-ना-ना-ना
[01:24.77] ना-ना-ना-ना-ना-ना
[01:28.37] ना-ना-ना-ना
[01:31.95] सपनाहरू सजाएथेँ तर पूरा गर्न मैले सकिन
[01:43.58] धेरै माया लाएथेँ तर तिमीलाई आफ्नो बनाउन सकिन
[01:54.68] खै, कसरी (कसरी) सम्हालूँ आफूलाई?
[02:00.39] खै, कसरी (कसरी) सहूँ दुःखलाई?
[02:06.43] मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
[02:12.04] मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
[02:17.79] मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
[02:23.66] मायामा यस्तै हुन्छ कि? मायामा यस्तै हुन्छ कि?
[02:30.22] ना-ना-ना-ना-ना-ना
[02:33.27] ना-ना-ना-ना-ना-ना
[02:36.72] ना-ना-ना-ना, yeah
[02:42.67]
[02:51.86] दुःख लाग्छ तिम्लाई आफ्नो बनाउन सकिन मैले
[02:54.71] आफ्नो बनाउन नसके नि तिमीलाई भुल्नेछैन कहिल्यै
[02:57.68] मेरो भित्री मनको कुनामा लुकिरहनेछौ जहिले
[03:00.63] हाम्रो यो मायालाई मेटाउन सक्दैन कसैले
[03:03.36] यो जुनीमा तिम्लाई आफ्नो बनाउन सकिन
[03:06.56] यस्तो परिस्थिति आउला मैले कहिल्यै सोचिन
[03:09.21] तिमीबाहेक अरू कसैलाई चोखो माया लाइन
[03:12.09] सजाएका ती सपनाहरू पूरा गर्न पाइन
[03:14.54] यस्तै रैछ भाग्य भनी चित्त मैले बुझाएछु
[03:17.52] अर्को जन्म तिम्रै हुने कसम मैले खाएछु
[03:20.98] कतै मेरो याद आयो भने सपना सम्झी भुलिदिनू
[03:23.53] ईश्वरसँग प्रार्थना छ तिमी सदा खुसी रहनू
[03:25.83] शायद मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[03:32.24] मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[03:37.73] मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[03:43.49] मायामा यस्तै हुन्छ कि, मायामा यस्तै हुन्छ कि
[03:50.40] ना-ना-ना-ना-ना-ना
[03:53.29] ना-ना-ना-ना-ना-ना
[03:56.86] ना-ना-ना-ना, yeah
[04:01.77] ना-ना-ना-ना-ना-ना
[04:04.64] ना-ना-ना-ना-ना-ना
[04:08.15] ना-ना-ना-ना (ना-ना-ना-ना-ना)
[04:16.64] (ना-ना-ना)
[04:21.32]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings