Bhulna Sakina
🎵 928 characters
⏱️ 4:04 duration
🆔 ID: 12963155
📜 Lyrics
तिमीलाई चियाई हेरेँ परैबाट यी दुई आँखाले
फर्केर हेर्छौ कि भनेर आस गरेँ
साथीभाइहरूसँग चिच्याई गीत गाएँ
सुन्छौ कि भनेर
अर्काकै अँगालोमा तिमी बाँधिए नि
हार भने मैले मानिन
राती ओछ्यानमा पल्टिँदा नि
आउँछ झझल्को तिम्रै मुहारको
थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
भुल्न सक्दिन तिमीलाई अझै नि
थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
भुल्न सकिन तिमीलाई अझै नि
फर्केर हेर्छौ कि भनेर आस गरेँ
साथीभाइहरूसँग चिच्याई गीत गाएँ
सुन्छौ कि भनेर
अर्काकै अँगालोमा तिमी बाँधिए नि
हार भने मैले मानिन
राती ओछ्यानमा पल्टिँदा नि
आउँछ झझल्को तिम्रै मुहारको
थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
भुल्न सक्दिन तिमीलाई अझै नि
थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
भुल्न सकिन तिमीलाई अझै नि
⏱️ Synced Lyrics
[00:47.69] तिमीलाई चियाई हेरेँ परैबाट यी दुई आँखाले
[00:57.11] फर्केर हेर्छौ कि भनेर आस गरेँ
[01:06.63] साथीभाइहरूसँग चिच्याई गीत गाएँ
[01:16.37] सुन्छौ कि भनेर
[01:25.65] अर्काकै अँगालोमा तिमी बाँधिए नि
[01:35.52] हार भने मैले मानिन
[01:44.72] राती ओछ्यानमा पल्टिँदा नि
[01:50.18] आउँछ झझल्को तिम्रै मुहारको
[02:04.59] थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
[02:13.80] भुल्न सक्दिन तिमीलाई अझै नि
[02:23.94] थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
[02:32.86] भुल्न सकिन तिमीलाई अझै नि
[02:41.36]
[00:57.11] फर्केर हेर्छौ कि भनेर आस गरेँ
[01:06.63] साथीभाइहरूसँग चिच्याई गीत गाएँ
[01:16.37] सुन्छौ कि भनेर
[01:25.65] अर्काकै अँगालोमा तिमी बाँधिए नि
[01:35.52] हार भने मैले मानिन
[01:44.72] राती ओछ्यानमा पल्टिँदा नि
[01:50.18] आउँछ झझल्को तिम्रै मुहारको
[02:04.59] थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
[02:13.80] भुल्न सक्दिन तिमीलाई अझै नि
[02:23.94] थाहा छ हाम्रो भेट सायद नहोला कहिले नि
[02:32.86] भुल्न सकिन तिमीलाई अझै नि
[02:41.36]