Jiwan Hamro
🎵 2749 characters
⏱️ 3:47 duration
🆔 ID: 12983545
📜 Lyrics
कहिले हुरुरुरुरुरुरुरुरु हावा चल्छ
कहिले झररररररर पानी पर्छ
कहिले हुरुरुरुरुरुरुरुरु हावा चल्छ
कहिले झररररररर पानी पर्छ
यस्तै छ जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै छ नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
कहिले कुहुकुहुकुहुकुहु कोइली गाउछ
फेरि यसै ठाउँ मा न्याउली रुन्छ
कहिले कुहुकुहुकुहुकुहु कोइली गाउछ
फेरि यसै ठाउँ मा न्याउली रुन्छ
यस्तै छ जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै छ नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
यस्तै छ जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै छ नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
कहिले झररररररर पानी पर्छ
कहिले हुरुरुरुरुरुरुरुरु हावा चल्छ
कहिले झररररररर पानी पर्छ
यस्तै छ जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै छ नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
कहिले कुहुकुहुकुहुकुहु कोइली गाउछ
फेरि यसै ठाउँ मा न्याउली रुन्छ
कहिले कुहुकुहुकुहुकुहु कोइली गाउछ
फेरि यसै ठाउँ मा न्याउली रुन्छ
यस्तै छ जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै छ नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
यस्तै छ जीवन हाम्रो हुरि बतास सरि
आउ हामी सबै नाचौ गाऔ रमाइलो गरि
यस्तै छ नियम हाम्रो कहिले चैत कहिले झरी
खुसी यहाँ आफै खोज्नु अंगालो भरी
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन
तर झिल्केले हाम्रो कुरा सुन्दैन
आँसु पुछेर हास्नु किन जान्दैन