Pani Paryo
🎵 3292 characters
⏱️ 4:25 duration
🆔 ID: 13002148
📜 Lyrics
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
मेरो हाँसो तिमी बनिदेऊ
मेरो माया तिमीलाई नै हो
नमरुन्जेलसम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
यो खोक्रो मनलाई तिमी भरिदेऊ
अँगाली मलाई जिउने reason देऊ
मैले तिम्लाई मन पराकै हो
एकदमै मनभित्रबाटै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी, हो
कसरी भनूँ मनका भावना?
तिम्रो सामु आउँदा सक्दिन बोल्न
गीत तिम्लाई लेख्दै छु
यसरी मनको माया पोख्दै छु
सम्भव भए तारा टिपी म ल्याउँथेँ
तिम्रै कपालमा उनलाई सजाउँथेँ
मेरो माया देखाउन
तिमीलाई मुटुभित्र सजाउन
कसरी भनूँ मनका भावना?
तिम्रो सामु आउँदा सक्दिन बोल्न
गीत तिम्लाई लेख्दै छु
यसरी मनको माया पोख्दै छु
सम्भव भए तारा टिपी म ल्याउँथेँ
तिम्रै कपालमा उनलाई सजाउँथेँ
मेरो माया देखाउन
तिमीलाई मुटुभित्र सजाउन
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
मेरो हाँसो तिमी बनिदेऊ
मेरो माया तिमीलाई नै हो
नमरुन्जेलसम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
मेरो हाँसो तिमी बनिदेऊ
मेरो माया तिमीलाई नै हो
नमरुन्जेलसम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
यो खोक्रो मनलाई तिमी भरिदेऊ
अँगाली मलाई जिउने reason देऊ
मैले तिम्लाई मन पराकै हो
एकदमै मनभित्रबाटै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी, हो
कसरी भनूँ मनका भावना?
तिम्रो सामु आउँदा सक्दिन बोल्न
गीत तिम्लाई लेख्दै छु
यसरी मनको माया पोख्दै छु
सम्भव भए तारा टिपी म ल्याउँथेँ
तिम्रै कपालमा उनलाई सजाउँथेँ
मेरो माया देखाउन
तिमीलाई मुटुभित्र सजाउन
कसरी भनूँ मनका भावना?
तिम्रो सामु आउँदा सक्दिन बोल्न
गीत तिम्लाई लेख्दै छु
यसरी मनको माया पोख्दै छु
सम्भव भए तारा टिपी म ल्याउँथेँ
तिम्रै कपालमा उनलाई सजाउँथेँ
मेरो माया देखाउन
तिमीलाई मुटुभित्र सजाउन
पानी पर्यो भनी हेरेँ
तर बादल मात्रै गर्जिँदै छ, हेर न
बादल, त्यो कालो बादल
एक्लोपनमा भएँ पागल, बुझ न
झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
मेरो हाँसो तिमी बनिदेऊ
मेरो माया तिमीलाई नै हो
नमरुन्जेलसम्मै हो
तिमी मेरो, मेरो मनको साथी
मनको साथी
मनको मिल्ने साथी
⏱️ Synced Lyrics
[00:18.64] पानी पर्यो भनी हेरेँ
[00:20.61] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[00:27.46] बादल, त्यो कालो बादल
[00:30.02] एक्लोपनमा भएँ पागल, बुझ न
[00:36.67] पानी पर्यो भनी हेरेँ
[00:38.64] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[00:45.59] बादल, त्यो कालो बादल
[00:47.91] एक्लोपनमा भएँ पागल, बुझ न
[00:53.14] झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
[00:56.32] मेरो हाँसो तिमी बनिदेऊ
[00:58.61] मेरो माया तिमीलाई नै हो
[01:00.96] नमरुन्जेलसम्मै हो
[01:03.17] तिमी मेरो, मेरो मनको साथी
[01:10.06] मनको साथी
[01:12.32] मनको मिल्ने साथी
[01:17.76]
[01:35.58] पानी पर्यो भनी हेरेँ
[01:37.53] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[01:44.59] बादल, त्यो कालो बादल
[01:46.93] एक्लोपनमा भएँ पागल, बुझ न
[01:52.23] यो खोक्रो मनलाई तिमी भरिदेऊ
[01:55.28] अँगाली मलाई जिउने reason देऊ
[01:57.50] मैले तिम्लाई मन पराकै हो
[01:59.80] एकदमै मनभित्रबाटै हो
[02:02.11] तिमी मेरो, मेरो मनको साथी
[02:09.03] मनको साथी
[02:11.22] मनको मिल्ने साथी, हो
[02:19.84]
[02:52.31] कसरी भनूँ मनका भावना?
[02:54.90] तिम्रो सामु आउँदा सक्दिन बोल्न
[02:57.06] गीत तिम्लाई लेख्दै छु
[02:58.57] यसरी मनको माया पोख्दै छु
[03:01.44] सम्भव भए तारा टिपी म ल्याउँथेँ
[03:03.72] तिम्रै कपालमा उनलाई सजाउँथेँ
[03:06.17] मेरो माया देखाउन
[03:07.62] तिमीलाई मुटुभित्र सजाउन
[03:10.52] कसरी भनूँ मनका भावना?
[03:12.94] तिम्रो सामु आउँदा सक्दिन बोल्न
[03:15.25] गीत तिम्लाई लेख्दै छु
[03:16.52] यसरी मनको माया पोख्दै छु
[03:19.46] सम्भव भए तारा टिपी म ल्याउँथेँ
[03:21.89] तिम्रै कपालमा उनलाई सजाउँथेँ
[03:24.24] मेरो माया देखाउन
[03:25.87] तिमीलाई मुटुभित्र सजाउन
[03:33.16] पानी पर्यो भनी हेरेँ
[03:35.50] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[03:42.33] बादल, त्यो कालो बादल
[03:44.67] एक्लोपनमा भएँ पागल, बुझ न
[03:49.97] झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
[03:53.05] मेरो हाँसो तिमी बनिदेऊ
[03:55.17] मेरो माया तिमीलाई नै हो
[03:57.41] नमरुन्जेलसम्मै हो
[03:59.78] तिमी मेरो, मेरो मनको साथी
[04:06.73] मनको साथी
[04:08.81] मनको मिल्ने साथी
[04:16.47]
[00:20.61] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[00:27.46] बादल, त्यो कालो बादल
[00:30.02] एक्लोपनमा भएँ पागल, बुझ न
[00:36.67] पानी पर्यो भनी हेरेँ
[00:38.64] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[00:45.59] बादल, त्यो कालो बादल
[00:47.91] एक्लोपनमा भएँ पागल, बुझ न
[00:53.14] झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
[00:56.32] मेरो हाँसो तिमी बनिदेऊ
[00:58.61] मेरो माया तिमीलाई नै हो
[01:00.96] नमरुन्जेलसम्मै हो
[01:03.17] तिमी मेरो, मेरो मनको साथी
[01:10.06] मनको साथी
[01:12.32] मनको मिल्ने साथी
[01:17.76]
[01:35.58] पानी पर्यो भनी हेरेँ
[01:37.53] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[01:44.59] बादल, त्यो कालो बादल
[01:46.93] एक्लोपनमा भएँ पागल, बुझ न
[01:52.23] यो खोक्रो मनलाई तिमी भरिदेऊ
[01:55.28] अँगाली मलाई जिउने reason देऊ
[01:57.50] मैले तिम्लाई मन पराकै हो
[01:59.80] एकदमै मनभित्रबाटै हो
[02:02.11] तिमी मेरो, मेरो मनको साथी
[02:09.03] मनको साथी
[02:11.22] मनको मिल्ने साथी, हो
[02:19.84]
[02:52.31] कसरी भनूँ मनका भावना?
[02:54.90] तिम्रो सामु आउँदा सक्दिन बोल्न
[02:57.06] गीत तिम्लाई लेख्दै छु
[02:58.57] यसरी मनको माया पोख्दै छु
[03:01.44] सम्भव भए तारा टिपी म ल्याउँथेँ
[03:03.72] तिम्रै कपालमा उनलाई सजाउँथेँ
[03:06.17] मेरो माया देखाउन
[03:07.62] तिमीलाई मुटुभित्र सजाउन
[03:10.52] कसरी भनूँ मनका भावना?
[03:12.94] तिम्रो सामु आउँदा सक्दिन बोल्न
[03:15.25] गीत तिम्लाई लेख्दै छु
[03:16.52] यसरी मनको माया पोख्दै छु
[03:19.46] सम्भव भए तारा टिपी म ल्याउँथेँ
[03:21.89] तिम्रै कपालमा उनलाई सजाउँथेँ
[03:24.24] मेरो माया देखाउन
[03:25.87] तिमीलाई मुटुभित्र सजाउन
[03:33.16] पानी पर्यो भनी हेरेँ
[03:35.50] तर बादल मात्रै गर्जिँदै छ, हेर न
[03:42.33] बादल, त्यो कालो बादल
[03:44.67] एक्लोपनमा भएँ पागल, बुझ न
[03:49.97] झरी बनी सुक्खा मनमा बर्सिदेऊ न
[03:53.05] मेरो हाँसो तिमी बनिदेऊ
[03:55.17] मेरो माया तिमीलाई नै हो
[03:57.41] नमरुन्जेलसम्मै हो
[03:59.78] तिमी मेरो, मेरो मनको साथी
[04:06.73] मनको साथी
[04:08.81] मनको मिल्ने साथी
[04:16.47]