Ratto Rani
🎵 3171 characters
⏱️ 4:42 duration
🆔 ID: 13041439
📜 Lyrics
रातो रानी फुलेझैँ साँझमा
रातो रानी फुलेझैँ साँझमा
तिमी फुल्यौ कलेजीमाझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
रातो रानी फुलेझैँ साँझमा
रातो रानी फुलेझैँ साँझमा
तिमी फुल्यौ कलेजीमाझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
सिन्दूर दिउँला, पोते दिउँला माया भाकेर
चन्द्रजस्तो तिम्रो मुहार दिलमा राखेर
हो, सिन्दूर दिउँला, पोते दिउँला माया भाकेर
चन्द्रजस्तो तिम्रो मुहार दिलमा राखेर
म त आएँ मायालाई सम्झेर
माया लाइदेऊ "तिम्रै हुँ" भनेर
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
रातो रानी फुलेझैँ साँझमा
तिमी फुल्यौ कलेजीमाझमा
मनको रहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
कान्छीलाई घुमाउने काठमाडौँ सहर
लालीगुराँस वनैभरि, वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो
हो, लालीगुराँस वनैभरि, वनै रमाइलो
तिमी पाए जिन्दगीमा मनै रमाइलो
म त आको नौ डाँडा काटेर
लान्छु तिम्लाई मोटरमा राखेर

⏱️ Synced Lyrics
[00:24.28] रातो रानी फुलेझैँ साँझमा
[00:28.26] रातो रानी फुलेझैँ साँझमा
[00:32.35] तिमी फुल्यौ कलेजीमाझमा
[00:36.03] मनको रहर
[00:38.66] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[00:43.95] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[00:49.70] रातो रानी फुलेझैँ साँझमा
[00:53.56] रातो रानी फुलेझैँ साँझमा
[00:57.78] तिमी फुल्यौ कलेजीमाझमा
[01:01.32] मनको रहर
[01:04.09] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[01:09.45] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[01:14.96]
[01:46.91] सिन्दूर दिउँला, पोते दिउँला माया भाकेर
[01:52.24] चन्द्रजस्तो तिम्रो मुहार दिलमा राखेर
[01:56.62] हो, सिन्दूर दिउँला, पोते दिउँला माया भाकेर
[02:03.07] चन्द्रजस्तो तिम्रो मुहार दिलमा राखेर
[02:08.30] म त आएँ मायालाई सम्झेर
[02:12.40] माया लाइदेऊ "तिम्रै हुँ" भनेर
[02:15.99] मनको रहर
[02:18.62] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[02:23.93] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[02:29.69] रातो रानी फुलेझैँ साँझमा
[02:33.76] तिमी फुल्यौ कलेजीमाझमा
[02:37.34] मनको रहर
[02:40.00] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[02:45.29] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[02:50.98]
[03:15.03] लालीगुराँस वनैभरि, वनै रमाइलो
[03:20.29] तिमी पाए जिन्दगीमा मनै रमाइलो
[03:24.66] हो, लालीगुराँस वनैभरि, वनै रमाइलो
[03:30.93] तिमी पाए जिन्दगीमा मनै रमाइलो
[03:36.21] म त आको नौ डाँडा काटेर
[03:40.33] लान्छु तिम्लाई मोटरमा राखेर
[03:43.99] मनको रहर
[03:46.67] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[03:51.95] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[03:57.64] रातो रानी फुलेझैँ साँझमा
[04:01.51] तिमी फुल्यौ कलेजीमाझमा
[04:05.25] मनको रहर
[04:08.00] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[04:13.39] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[04:18.56] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[04:23.99] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[04:29.25] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[04:34.69] कान्छीलाई घुमाउने काठमाडौँ सहर
[04:39.82]