Bancha Aani Bancha Deu
🎵 1288 characters
⏱️ 4:54 duration
🆔 ID: 13042449
📜 Lyrics
किन मानिस कसैको सुख खोसी हिंड्छन्?
कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
किन मानिस कसैको सुख खोसी हिंड्छन?
कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
किन यहाँ कसैको केही मोल नै छैन?
कसलाई त फेरि कसैको केही वास्तै छैन?
किन उनको भावनामा यस्तो भिन्न्ता भयो?
बाँच अनि बाँच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो
बाच अनि बाच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो
कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन्
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
किन मानिस कसैको सुख खोसी हिंड्छन?
कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन
किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
किन यहाँ कसैको केही मोल नै छैन?
कसलाई त फेरि कसैको केही वास्तै छैन?
किन उनको भावनामा यस्तो भिन्न्ता भयो?
बाँच अनि बाँच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो
बाच अनि बाच्न देउ
जिन्दगी त सबको एउटै हो
नभन कहिले मेरो मात्रै
यो धर्ती त सबको साझा हो
⏱️ Synced Lyrics
[00:29.90] किन मानिस कसैको सुख खोसी हिंड्छन्?
[00:37.33] कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन्
[00:44.85] किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
[00:54.34]
[01:08.70] किन मानिस कसैको सुख खोसी हिंड्छन?
[01:16.22] कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन
[01:23.62] किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
[01:32.57]
[02:43.65] किन यहाँ कसैको केही मोल नै छैन?
[02:51.22] कसलाई त फेरि कसैको केही वास्तै छैन?
[02:58.76] किन उनको भावनामा यस्तो भिन्न्ता भयो?
[03:07.22]
[03:44.90] बाँच अनि बाँच्न देउ
[03:52.49] जिन्दगी त सबको एउटै हो
[03:59.95] नभन कहिले मेरो मात्रै
[04:07.28] यो धर्ती त सबको साझा हो
[04:14.69] बाच अनि बाच्न देउ
[04:21.95] जिन्दगी त सबको एउटै हो
[04:29.25] नभन कहिले मेरो मात्रै
[04:36.74] यो धर्ती त सबको साझा हो
[04:43.54]
[00:37.33] कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन्
[00:44.85] किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
[00:54.34]
[01:08.70] किन मानिस कसैको सुख खोसी हिंड्छन?
[01:16.22] कसैले त फेरि आफ्नो सुख बाडी हिंड्छन
[01:23.62] किन मानिस मानिसमा यस्तो भिन्नता भयो?
[01:32.57]
[02:43.65] किन यहाँ कसैको केही मोल नै छैन?
[02:51.22] कसलाई त फेरि कसैको केही वास्तै छैन?
[02:58.76] किन उनको भावनामा यस्तो भिन्न्ता भयो?
[03:07.22]
[03:44.90] बाँच अनि बाँच्न देउ
[03:52.49] जिन्दगी त सबको एउटै हो
[03:59.95] नभन कहिले मेरो मात्रै
[04:07.28] यो धर्ती त सबको साझा हो
[04:14.69] बाच अनि बाच्न देउ
[04:21.95] जिन्दगी त सबको एउटै हो
[04:29.25] नभन कहिले मेरो मात्रै
[04:36.74] यो धर्ती त सबको साझा हो
[04:43.54]